काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ । अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निस्शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, अनुगमनका क्रममा कानून अनुसारको […]
भद्रपुर । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बाले एक लाख ५ हजार रुपैयाँ मूल्य बराबरका एक हजार २०० वटा विभिन्न जातका शो प्लान्टका विरूवा प्रदान गरेका छन् । चन्द्रगढीमा रहेको महेन्द्र पार्कमा रोप्नका लागि पार्क संरक्षण समितिका अध्यक्ष गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले उक्त विरुवा हस्तान्तरण गरेका हुन् । स्वर्गीय पिता वीरहाङ्ग लिम्बू तथा सासु आमा […]
भद्रपुर । संघीय सरकार मार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ । सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रम अन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप सो रकम विनियोजन भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका […]
जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपाईलाई अनौठो लाग्न सक्छ किनभने घ्यूलाई सधैं तौल बढाउने कारक मानिन्छ। यस्तो अवस्थामा, हामी यस लेखमा घ्यू मिसाएर तातो पानी पिउनाले बोसो घटाउन कसरी काम गर्छ भन्ने बारेमा […]
इटहरी । महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी कार्यार्लयले बीमा गरेको चार महिना मै निधन भएकी एक बीमितको परिवारलाई ५ लाख १२ हजार रुपैयाँको मृत्युदावी भुक्तानी गरेको छ । महालक्ष्मी लाइफमा ५ लाख रुपैयाँको सावधिक बीमा गरेकी कटहरी गाउँपालिका वर्डा नं. ३, मोरङकी सीता कुमारी चौधरीको ४ महिना पछि नै निधन भएको थियो । उनका परिवारलाई बीमा […]
झापा । झापाका सहकारी संघ–संस्थाहरुमा कार्यरत प्रबन्धक कर्मचारीहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी)को पहिलो जिल्ला अधिवेशन आगामी असार २ गते हुने भएको छ । केही महिना पहिले गठन भई क्रियाशील रहेको क्लब औपचारिकरुपमा दर्ता भइसकेकाले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व पनि चयन गर्न लागिएको हो । जिल्लाभरका सहकारी संघ–संस्थाहरुबाट सिइओ, कार्यकारी प्रमुख, ब्यवस्थापक वा प्रबन्धकहरुको […]
झापा । सहकारी अभियानलाई फरक ढंगबाट पनि संरक्षण गर्न सकिन्छ भन्ने ध्येय लिएर काम सुरु गरेको कोअपरेटिभ एलाइन्स अफ झापामा आवद्ध सहकारीहरुले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । हालै दमकमा सम्पन्न एलाइन्सको बैठकमा सहभागी २५ भन्दा बढी प्रारम्भिक सहकारी संस्थाका सञ्चालक, कर्मचारी र प्रतिनिधिहरुले सो प्रयोजनका लागि खराब ऋणीहरुको विवरण एकापसमा […]
वडा नं. ५ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ? विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै अन्तरगत राखेका छौं । हामीले वडाको बजेटमा विभिन्न सीपमूलक कार्यक्रहरु सञ्चालन गरिरहेका छौं । वडाबासी युवा, महिला, दलित, आदिबासी, जनजाति […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]
भद्रपुर । भद्रपुर नगरपालिकाले आवधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीलाई दुई दिने तालिम प्रदान गरेको छ । विकसित तथा उन्नत नगरका लागि निर्माण हुनुपर्ने योजनाका लक्ष्य निर्धारण गर्दै प्रष्ट गन्तव्यका साथ मध्यावधी खर्च संरचना बारे जानकारी राख्न सक्ने सरोकारवाला निर्माण गर्न तालिम आयोजना गरिएको जनाइएको छ । तालिमको सहजीकरण […]