Sajhamanch Archive

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा न्यायाधीश न्यौपानेको इजलासमा

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा न्यायाधीश न्यौपानेको इजलासमा.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतमा नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित रहेर दायर पाँच मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो।आजबाट सुरु हुने भनिएको प्रतिवादीको बयानको लागि गोला प्रथाबाट न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको […]

भद्रपुरमा युवा भेला गरिँदै, ४० वर्षमुनिका २०० जना सहभागी हुने

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा युवा भेला गरिँदै, ४० वर्षमुनिका २०० जना सहभागी हुने.

भद्रपुर । कोशी प्रदेशमै पहिलोपटक भद्रपुरमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन हुने भएको हो । भद्रपुर नगर युवा परिषदको आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी […]

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान.

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण […]

काभा महिला भलिबलः नेपाल र काजकिस्तान भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on काभा महिला भलिबलः नेपाल र काजकिस्तान भिड्दै.

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकिस्तानसँग खेल्दैछ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकिस्तानबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। नेपाल आज काजकिस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ। नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज १६ जनाको बयान

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरणमा आज १६ जनाको बयान.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने […]

भद्रपुरका ५० जना किशोरीलाई आत्मरक्षा तालिम

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका ५० जना किशोरीलाई आत्मरक्षा तालिम.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि […]

नामाकरण विरुद्धको आन्दोलनमा धरपकड नगर्न कांग्रेसको आग्रह

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on नामाकरण विरुद्धको आन्दोलनमा धरपकड नगर्न कांग्रेसको आग्रह.

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समिति एवं कांग्रेस संसदीय दलको कार्यालय कोशी प्रदेशले कोशी प्रदेश नामाकरणका विरुद्ध संंघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्वव थापाले आज विज्ञप्ति जारी गरेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । आन्दोलनरत पक्षलाई […]

सदस्यसँग खुला सम्वाद गर्दै शिक्षा सहकारी

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, सहकारी by . Leave a Comment on सदस्यसँग खुला सम्वाद गर्दै शिक्षा सहकारी.

झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रम मार्फत् संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले बुधबार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा […]

सातै प्रदेशका ८१ जनाले लिए ट्रेकिङ गाइड तालिम

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on सातै प्रदेशका ८१ जनाले लिए ट्रेकिङ गाइड तालिम.

काठमाडौं । सात वटै प्रदेशका ८१ जनाले ट्रेकिङ गाइड तालिम लिएका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको हो । तालिममा सातै […]

कोशी प्रदेशमा पुन: नामाङ्कनको माग गर्दै आन्दोलन घोषणा

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कोशी प्रदेशमा पुन: नामाङ्कनको माग गर्दै आन्दोलन घोषणा.

विराटनगर । प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा पुन: नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुन: नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो । विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय […]