भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको […]
चुलाचुली । समाजवाद उन्मुख सम्वृद्ध राष्ट्रिय निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने नाराका साथ चुलाचुली गाउँपालिले विभिन्न कार्यक्रम गरी ३९ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ । चुलाचुली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने विद्यालय, शिक्षक, विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष सेतु […]
भद्रपुर । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० चन्द्रगढीको तेस्रो अधिवेशनले अरूण बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । आगामी ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रकाश निरौलाा, सचिव द्रोण अधिकारी, सहसचिव अनिता खनाल र कोषाध्यक्षमा डिल्लीराम अधिकारी सर्वसम्मत चयन भएका हुन् । यसैगरी समितिका सदस्यहरूमा क्रमशः […]
माइधार । श्री टाँसी छोयलिङ बौद्ध गुम्बाले आफ्नो २५औं वार्षिकउत्सवको अवसर पारेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार शिवसताक्षी–१०, माइधारमा अवस्थित बौद्ध गुम्बा परिसरमा एक कार्यक्रमका बीच दुई जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कनकाई नगरपालिका ५ का ९३ वर्षीय सन्तबहादुर गुरुङ्ग र झापा गाउँपालिका वडा नं. ७ का ९२ वर्षीय मनमाया गुरुङ्गलाई […]
अर्जुनधारा । युवा संघ र वाइसिएल झापाले यस बर्षको तीज अनाथ आश्रममा मनाएका छन । अर्जुधारा ६ मा अवस्थित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकालाई तीजको दर खुवाउनका साथै उक्त केन्द्रका बालवालिकाको शिक्षा र खानाका लागि नगद २५ हजार समेत नगद सहयोग हस्तानतरण गरिएको वाइसिएल झापाका उपाध्यक्ष कुमार आचार्यले बताए । कार्यक्रममा युवा संघका […]
विर्तामोड । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको शनिबार सम्पन्न प्रथम अधिवेशनले मोहन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष भीष्म उप्रेती, सचिव रुद्रप्रसाद सिटौला, सहसचिव नारायण शिवाकोटी र कोषाध्यक्ष पर्शुराम सिटौला रहेका छने भने सदस्यहरुमा श्याम गुरुङ, टीकाराम ढकाल, अर्जुनकुमार पाठक, अम्विका कटुवाल, सुरभी गुरुङ र यशोदा दाहाल भण्डारी रहेका छन् […]
विर्तामोड । झापा हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गरेका छन् । हल्दिवारी गाउँपालिकामा निर्वाचित वडा नम्बर–४ का वडाध्क्षय होम चुडालले राज्यले दिएको सुविधा फिर्ता शनिबार आयोजित एक कार्यक्रमका बीच फिर्ता गरेका हुन् । वडाध्यक्ष चुडालले आफ्नै वडामा आयोजित एक कार्यक्रमका बीच राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ […]
दूधे । शिवसताक्षीको झिलझिले स्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठन झापा शाखा र सिस्टर हुडको संयुक्त आयोजनामा तीज कार्यक्रम सम्पन्न गरेको छ । झिलझिले स्थित किराँत भवनमा ३ सय महिला दिदी बहिनीहरुको उपस्थितिमा शनिबार तीज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना दिएकी थिइन् […]
बुद्धशान्ति । यहाँस्थित होक्से कृषि सहकारी संस्थाले बुधबारेबाट प्रकाशन हुँदै आएको बुद्धशान्ति साप्ताहिकका उपसम्पादक रोसन भट्टराईलाई पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष मोहन तिम्सिनाको अध्यक्षतामा आयोजित नवौं वार्षिक साधारणसभाको अवसरमा पत्रकार भट्टराईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष भिमकुमार नेवारको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट […]
दूधे । शिवसताक्षीको दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाले तेह्रौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा सहकारीले २०७४।०७५को आय व्यय सार्वजनिक गरेको हो । संस्थाले गएको आ.व.मा ५३ लाख ८९ हजार १८६ आम्दानी र ३६ लाख ५३ हजार ७५४ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै १७ लाख ३५ […]