Sajhamanch Archive

कुनै मन्त्री हट्दैनन् हल्लामात्रै हो : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कुनै मन्त्री हट्दैनन् हल्लामात्रै हो : प्रधानमन्त्री ओली.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।” […]

रोबोट वा खेलौना होइन, यी हुन् वास्तविक महिला मोडल

Published: in विविधा by . Leave a Comment on रोबोट वा खेलौना होइन, यी हुन् वास्तविक महिला मोडल.

  पुतली जस्तो देखिने यी महिलाले मेकअपमार्फत यस्तो रुप पाएकी होइनन् । उनी वास्तविक रुपमा यस्तै छिन् । उनी हुन् अमेरिकाकी चर्चित मोडल मेलनी गेडोस । २८ वर्षीया गेडोस एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकारका कारण यस्ती छिन् । उनको न त कपाल छ न नै नङ । यो रोगका कारण उनको कपाल, दाँत, […]

शिवसताक्षीको झिलझिलेमा भेट्रान फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा भेट्रान फुटबल प्रतियोगिता हुने.

दूधे । झापाको झिलझिलेमा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । समाज सेवी युवा क्लकको आयोजनामा स्व. रुखमाया लिम्बुको स्मृतिमा विजया दशमीको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगिता २०७५ आसोज १७ गतेदेखि २७ गतेसम्म हुने आयोजक समाज सेवी युवा क्लकका अध्यक्ष राजु त्रिखत्रीले जानकारी दिए । […]

गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह सक्रिय

Published: in मिडियाबाट साभार by . Leave a Comment on गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह सक्रिय.

काठमाडौं ।  भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्या र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय हुँदै आएको छ । गिरोहले रोहिन्या र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ शिर्षकमा छापिएको समाचारमा भनिएको छ, गिरोहका नाइकेको […]

अब चीन हुँदै तेस्रो मुलुक

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अब चीन हुँदै तेस्रो मुलुक.

काठमाडौं । तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको  छ । दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ । काठमाडौंमा बुधबार र बिहीबार चलेको बैठकले सन् २०१६ मा नेपाल र चीनबीच भएको […]

ज्योतिषको भेषमा पाँच महिनादेखि बलात्कार

Published: in मिडियाबाट साभार by . Leave a Comment on ज्योतिषको भेषमा पाँच महिनादेखि बलात्कार.

नेपालगन्ज । बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य […]

‘सुरक्षित गर्भपतन महिलाको अधिकार’मा निबन्ध र चित्रकला

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘सुरक्षित गर्भपतन महिलाको अधिकार’मा निबन्ध र चित्रकला.

बिर्तामोड । सुरक्षित गर्भपतन महिलाको अधिकार विषयमा निबन्ध लेखन तथा चित्रकलामा प्रदेश १ स्तरीय अन्तर क्याम्पस प्रतियोगिता झापाको बिर्तामोडमा शुक्रबार गरिएको छ । युवा विकास केन्द्र इटहरीको आयोजनामा सुनसरी, झापा र मोरङ्गमा संचालन भइरहेको कार्यक्रमलाई सहयोग पुर्याउन यस्तो कार्यक्रम आयोजना गरिएको हो । झापामा उक्त कार्यक्रमलाई क्रिएटिभ नेपलिज युथको सहजीकरण र युवा एकल महिला समूह […]

हाम्रो नेपाल साकोस झापाको छैटौं साधारणसभा विशेष

Published: in फोटो by . Leave a Comment on हाम्रो नेपाल साकोस झापाको छैटौं साधारणसभा विशेष.

           

उत्कृष्टलाई सम्मान र पुरस्कार प्रदान गर्दै हाम्रो नेपाल साकोसको साधारणसभा सम्पन्न

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on उत्कृष्टलाई सम्मान र पुरस्कार प्रदान गर्दै हाम्रो नेपाल साकोसको साधारणसभा सम्पन्न.

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा सहकारीमैत्री ऐन बनाएकोमा प्रशंसा गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीलाई नगद पुरस्कारसहित उत्कृष्ट नागरिक सम्मान गरिएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, झापा जिल्ला […]

तीन वर्षभित्र सबैका घरमा धारो, असोज १ गतेदेखि बिर्तामोडबासीले धाउनु पर्दैन पंधेरो

Published: in समाज by . Leave a Comment on तीन वर्षभित्र सबैका घरमा धारो, असोज १ गतेदेखि बिर्तामोडबासीले धाउनु पर्दैन पंधेरो.

बिर्तामोड । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र घर–घरमा आधारभूत पानी पुर्याउने सरकारी लक्ष्य रहेको बताएकी छन् । यहाँस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को आज उद्घाटन गर्दै मन्त्री मगरले सरकारी लक्ष्य सुनाएकी हुन् । नेपाल जलस्रोतमा दोस्रो धनी देश हो, तर, पानीकै लागि नेपालीले धेरै समस्या भोग्नु […]