Sajhamanch Archive

लिक बन्यो, रेलै छैन

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on लिक बन्यो, रेलै छैन.

आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो- भेटको मुख्य एजेन्डा नै रेल बन्यो। नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल […]

अब बहुविवाह गर्दा पनि जागिर नजाने !

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अब बहुविवाह गर्दा पनि जागिर नजाने !.

सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि । मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था […]

हिरासतमा मृत्यु प्रकरणः योजनाबद्ध हतया आशंका !

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on हिरासतमा मृत्यु प्रकरणः योजनाबद्ध हतया आशंका !.

प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । स्वस्थ अवस्थामा पक्राउ परेका यादवको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका हुन् । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका ६ का यादव ३० […]

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का.

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ । सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको ठेक्का पाएको हो । प्राधिकरणले आईतवार धरहरा निर्माण लागि परेका पाँच कम्पनीको प्रस्ताव खोलेको हो । धरहरा निर्माणमा ६ कम्पनी इच्छुक देखिएका थिए । तीमध्ये आशिष कन्ट्रक्सन […]

चीनले नेपालको एक हजार मेगावाट बिजुली किन्ने

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on चीनले नेपालको एक हजार मेगावाट बिजुली किन्ने.

काठमाडौं । नेपालसँग वर्षायाममा उत्पादित एक हजार मेगावाटसम्म बिजुली किन्ने प्रस्ताव गरेको छ। चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४०० केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो। टोलीका सदस्य एवं अन्तरदेशीष् व्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट […]

प्लास्टिक झोला नहटाउनू : सर्वोच्च अदालत

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on प्लास्टिक झोला नहटाउनू : सर्वोच्च अदालत.

काठमाडौं । ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोलाप्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्लास्टिक उद्योगीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला नियन्त्रण गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। वन तथा वातावरण मन्त्रालयले गत २३ जेठमा […]

‘नेपाली सेना विश्वकै अनुशासित’

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ‘नेपाली सेना विश्वकै अनुशासित’.

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना विश्वकै अनुशासित र मर्यादित फौज भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको आह्वहानमा लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै पोखरेलले नेपाली सेनाको इमान्दारिताकै कारण लेबनानी जनता र राष्ट्रसंघको विश्वास जित्न सकिएको बताए। मन्त्री पोखरेलले जुनसुकै चुनौती इमान्दारीताका साथ सामना गर्नेसक्ने नेपाली शान्ति सैनिकको विश्वभर उच्च मुल्यांकन […]

राँके बजारमा आगलागी, तीन पसल जलेर नष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राँके बजारमा आगलागी, तीन पसल जलेर नष्ट.

इलाम । इलामको देउमाई नगरपालिका–१ राँके बजारमा आगलागी भएको छ । आइतबार  राति लागेको आगलागीबाट तीन पसल जलेर नष्ट भएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणमा आएको बताए। आगो पाँचथरबाट ल्याएको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा आएको हो। आगलागी स्थानीय ठालुमान श्रेष्ठको घरबाट सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामका […]

‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु

Published: in खेलकुद by . Leave a Comment on ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु.

काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तर विद्यालय फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ आजबाट सानो गौचरणमा सुरु भएको छ । एक हप्तासम्म हुने उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को आज औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरको प्रमुख […]

पतञ्जली योग इकाई कमिटी तथा नवोदय बहुद्देश्यीय सहकारीले यसरी मनाए तीज

Published: (Updated: ) in सहकारी by . Leave a Comment on पतञ्जली योग इकाई कमिटी तथा नवोदय बहुद्देश्यीय सहकारीले यसरी मनाए तीज.

कमल । पतञ्जली योग इकाई कमिटी कमल गाउँपालिका अन्तरगत युवा समितिको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ । कमल ३ स्थित श्री सिंहदेवी मन्दिरको सभाहलमा सम्पन्न तीज विशेष कार्यक्रममा चेतनामुलक नाटक प्रदर्शन गर्नुका साथै दर खाएर कार्यक्रम मनाएको इकाई कमिटी जनाएको छ । पतन्जली योग युवा समितिको आयोजनामा भएको तिज कार्यक्रममा महिलाहरुको महान चाड तीजको […]