काँकरभिट्टा । काकँरभिट्टा स्थित भट्टराई चोक मेचीनगरमा करिब १३ वर्ष अघि स्थापना भएको एप्पल टेक कम्प्युटर इन्सिचिुटले मेचीनगरका विद्यार्थीहरु बीच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । इन्सिचियुटले भदौँ २९ गते बालदिवसको अवसर पारेर खुला मेचीनगर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो । हाल सो इन्सिचिउटमा ८० भन्दा बढी विद्यार्थी कम्प्युटर सम्बन्धी प्रशिक्षण […]
काठमाडौं । नाइटोमा गहना लगाउने चलन नेपालमा पनि बढेको छ । फिल्म अभिनेत्री, मोडल र कतिपय उच्च घरानिया परिवारका युवतीले पनि नाइटोमा गहना लगाउने गरेका छन् । यो आधुनिक युगमा नयाँ फेसन हुन थालेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, सुष्मा कार्की, मोडल सगुन शाहीलगायतले यसरी नाइटोमा गहन लगाउने गरेका छन् । जसलाई ‘पियर्सिङ’ गरेको […]
बाह्रदशी । झापाको बाह्रदशी ३, राजगढमा निर्मित बुढ्यौली चौतारोको आज आइतबार उद्घाटन गरिएको छ । बाह्रदशी गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहायतामा २ लाखको लागतमा प्रतिभा टोलमा बुढ्यौली चौतारो निर्माण गरी उद्घाटन गरिएको हो । वडा कार्यालयको १ लाख ५० हजार रुपैयाँ तथा ५० हजार बराबरको स्थानीयको लागत तथा श्रमदानमा चौतारो बनाइएको समितिले जानकारी […]
मेचीनगर । जौँ र गहुँको जुसका पारखी थपिँदै गएका छन् । काँकरभिट्टाको एउटा जुस वारमा दैनिक देखिने भीडले पनि यसको पुष्टि गर्छ । स्वास्थ्यका लागि अति आवश्यक भएकाले विभिन्न रोगका विरामीहरु काँकरभिट्टाको ‘अरोमा जुस बार’ मा आइपुग्छन् । यहाँ जौँ र गहुँको जुस पिउन सर्वसाधारणको घुइँचो लाग्छ । पछिल्लो समय जौँ र गहुँको जुसको माग […]
गरामनी । झापाको पूरानो गरामनी स्थित शक्ति पीठमा कृष्ण जन्माष्टमीको अबसरमा २४ घण्टे अखण्ड कीर्तन सुरु भएको छ । सो कार्यक्रमको प्रदेश सभा सदस्य एकराज कार्कीले उद्घाटन गरेर सुभारम्भ गरेका हुन् । बिगत धेरै बर्षदेखि यस स्थानमा कृष्ण जन्माष्टमीको अबसरमा २४ घण्टे अखण्ड कीर्तन गरिदै आएको छ । कृष्ण जन्माष्टमीको दिन २४ घण्टासम्म अखण्ड कीर्तन […]
बिर्तामोड । बिर्तामोड नगरपालिका बडा नं १ ले चाडबाडमा बिदेशी फुलको प्रयोगमा कमी ल्याउने र वडाबासीलाई फुलमा आत्मनिर्भर बनाउने उद्देश्यले फुलका बिरुवा बितरण गरेको छ । नगरपालिकाको सहयोगमा महिला उद्यमी संघले उत्पादन गरेका सयपत्री फुलका १० हजार बिरुवा बितरण गरेको बडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । वडा कार्यालयमा आयोजित कार्यक्रममा पाण्डेले बडाका १६ बटा […]
तौल घटाउन ग्रीन टीले कस्तो भूमिका खेल्छ ? के ग्रीन टी पिउँदा साँच्चै नै तौल घट्छ ? यदि हामीले इन्टरनेटमा ग्रीन टीबारे खोजी गर्यौं भने यसले तौल घटाउँछ भन्ने जानकारी पाउँछौं । यसबारे विभिन्न अनुसन्धान भएको बताइन्छ तर उनीहरुले यो कुन युनिभर्सिटी वा मेडिकल कलेजमा भएको हो, कुन डाक्टर यो अध्ययनमा समावेश छन् । यो […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा हुन् । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनु […]
काठमाडौं । गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटे पनि रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढ्दा परिवारसँगै देशलाई पनि फाइदा त भयो, तर ८२१ जनाका परिवारले आफ्ना परिवारका सदस्य गुमाए । ज्यान गुमाउनेमा मोरङका युवा धेरै आर्थिक वर्ष २०७४/०७५ […]
भद्रपुर । निबृत्त राष्ट्रसेवक समाज नेपाल भद्रपुर नगर समिति झापाले आइतबार पेन्सन दिवसको अवसर पारेर ३ जना सेवा निबृत्त कर्मचारीहरुलाई सम्मान गरेको छ । पेन्सन दिवसको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति चिन्तामणि दाहालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा उहाँले सेवा निबृत्त कर्मचारीहरु […]