भद्रपुर । भद्रपुर कृषक समूहको दोस्रो साधारणसभाले भारतेन्दुकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सभाले उपाध्यक्षमा हुलासचन्द्र सरिया, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा टीका प्याकुरेल र सहसचिवमा पारसनाथ यादवलाई सर्वसम्मत निर्वाचित गरेको छ । सभाबाट कार्यसमितिमा निर्वाचित सदस्यहरुमा पुष्पराज पोखरेल, चण्डी पराजुली, प्रदिपमणि रेग्मी, यमबहादुर श्रेष्ठ, भूपाल घिमिरे, इन्द्रकान्त झा, बन्दना […]
महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । प्रकृतिको यो कार्यले नै उनीहरुलाई समाजमा महिलाको दर्जा दिएको छ । मानिसको अस्तित्व यसमा नै टिकेको छ भन्दा फरक नपर्ला । महिनावारी अघि र भइरहेका बेला महिलाको शरिरभित्र लडाईं चलिरहेको हुन्छ । यतिबेला महिलाको व्यवहारमा अत्यधिक परिवर्तन देख्न सकिन्छ । इजिप्टदेखि ग्रिसका दार्शनिकको […]
एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । एउटै […]
विर्तामोड । पूर्वाञ्चल दैनिकका डेस्कसम्पादक लक्ष्मण ढकाललाई यस वर्षको श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले शनिवार बिर्तामोडमा एक कार्यक्रमकाबीच डेस्क सम्पादक ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले सम्मान पत्र वाचन गरेका थिए । १५ हजार ५ सय ५५ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकमा पेचिलो विवाद हुने देखिएपछि बैठक लगातार स्थगित हुँदै आएको छ । यद्यपि बैठक स्थगनमा नेताहरूले प्राविधिक कारण देखाएका छन् । पार्टीका तल्लो कमिटी ९प्रदेश तथा जिल्ला कमिटी० र जनसङ्गठनको एकीकरण प्रक्रिया जटिल बन्दै गएको छ । यसको प्रभाव पार्टी स्थायी कमिटी बैठकमा देखिएको हो । […]
काठमाडौं । ‘‘तपाईँले छोरी निर्मलाको लाश नउठाएपछि जसरी एकजना गम्भीर घाइते भएर नेपालगञ्ज पुर्याइएको छ,यस्तै स्थिति रहने हो भने म भोलि बिहानदेखि महेन्द्रनगरमा कर्फ्यु लगाउँछु । कर्फ्यु लगाएर गोली हान्दिन्छु, त्यसपछि मान्छे मरेको घाइते भए तपाईँले जिम्मा लिनुपर्छ,’’ १३ वर्षीय किशोर निर्मला पन्तको हत्या भएपछि दोषीलाई कारवाही र हत्यारा पहिचान नभएसम्म शव नउठाउने अडान लिएका […]
काठमाडौं ।आइतबार कुवेती र बहराइन दिनारको भाउ बढेको छ । त्यस्तै रियाल र दिर्हामको भाउ पनि बढेको छ । तर शुक्रबारको तुलनामा कोरियन वनको भाउ भने केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ […]
एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् । सिंगापुरले सुरुको चार ओभरकै […]
काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले अनलाइनखबरसँग भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्यो […]
उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करले मृत्यु भएको छ। गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३ प ७९०९ नम्बरको मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुँरास नगरपालिका–२ घर भएका ५५ वर्षीय उद्धव मोते रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोतेको उपचारका लागि स्थानीय पथरी […]