Sajhamanch Archive

भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव.

बिर्तामोड । दक्षिण कोरियामा स्थापित भई विश्वभर प्रवद्र्धित थर्मल थेरापी पद्धतिबाट नेपालीहरुलाई निशुल्क उपचार सेवा प्रदान गरिरहेको विगेन नेपाल हेल्थ टेक प्रालि चौथो वर्षमा प्रवेश गरेको अवसरमा प्रकाशित विगेन स्मारिकाको आज यहाँ विमोचन गरिएको छ । विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव समेतको अवसरमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र […]

पार्टी एकीकरण सजिलो छैनः भट्टराई

Published: (Updated: ) in राजनीति by . Leave a Comment on पार्टी एकीकरण सजिलो छैनः भट्टराई.

ताप्लेजुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले पार्टी बिभाजन जस्तो सजिलो एकता ब्यवस्थापन नभएको बताए । फुङलिङमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले भने, बिभाजन जस्तो एकता सहज  छैन, ‘ब्यक्तिका भावना, अपेक्षा, सिद्धान्त सबै कुरा मिल्नुपर्छ, हामी यी सबै कुरा मिलाएर यहीँ महिनाको मसान्तसम्ममा टुंग्याइसक्छौं ।’ ‘बाहिर हल्ला भएजस्तो पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डा […]

गुन्डा नाइके लामा पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on गुन्डा नाइके लामा पक्राउ.

काठमाडौँ । गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले गुन्डा नाइके दावा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रेका लामालाई अनलाइन जुवा खेलाएको आरोप पनि छ । उनी पक्राउ परेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । लामो समयदेदी महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामालाई खोज कार्य गरिरहेको थियो । कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा […]

‘बस दुर्घटनाको जिम्मेवारी लिँदै’ बुल्गेरियाका ३ मन्त्रीद्वारा राजीनामा !

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on ‘बस दुर्घटनाको जिम्मेवारी लिँदै’ बुल्गेरियाका ३ मन्त्रीद्वारा राजीनामा !.

बुल्गेरियाका ३ जना मन्त्रीले बस दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । बस दुर्घटनामा मानवीय क्षति भएको भन्दै एकैसाथ ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । यो खबर अहिले निकै भाइल बनिरहेको छ । बिबिसीका अनुसार पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिलामन्त्रीले पद तयागेका हुन् । ३ जनै मन्त्री […]

स्थानीयले सयौं गाई–गोरु लिएर नगरपालिका र सिडियो कार्यालय घेर्न पुगेपछि…..

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on स्थानीयले सयौं गाई–गोरु लिएर नगरपालिका र सिडियो कार्यालय घेर्न पुगेपछि…...

बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाका स्थानीयले गाई–गोरुसहित धर्ना दिएका छन् । गाउँघरलगायत बजार क्षेत्रमा दिनहुँ बेवारिसे गाई–गोरुको संख्या बढेसँगै दुर्घटनाको जोखिम बढेको बताउँदै उनीहरूले यस्तो धर्ना दिएका हुन् । उनीहरूले छाडा चौपायको दीगो व्यवस्थापनको माग राख्दै गुलरिया नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयअगाडिको सडकमै गाई–गोरु भेला पारेर धर्ना बसेका हुन् । गुलरिया नपा–७ का अभिनन्दन यादवका […]

गहिरो प्रेमका मृत कथाहरू : जसले धोका पाउँदा मृत्यु रोजे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गहिरो प्रेमका मृत कथाहरू : जसले धोका पाउँदा मृत्यु रोजे.

काठमाडौं  । आधुनिक पुस्तामा ‘प्रेम’को महत्व कम भयो भन्ने समाजका लागि केही मृत उदाहरणहरू छन् । प्रेम असफल हुने चिन्ता, धोका पाएको निष्कर्श निकालेर ज्यान फाल्नु पनि प्रेमको महत्व कायम राख्नु बुझ्नुपर्छ । नेपालका विभिन्न ठाउँमा कतिपय यस्ता अप्रत्यासित घटना भएका थिए जसले ‘प्रेम’को महत्व र अवमुल्यन दुवैको अर्थपूर्ण उत्तर दिन्छ । यस्ता अप्रत्यासित घटना […]

‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’.

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् […]

यस्ता ‘किंग’ जसका थिए तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग !

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्ता ‘किंग’ जसका थिए तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग !.

सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को ए।लेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवटा यौनाङ्ग थिए । लेन्टिनी आफ्नो जुम्ल्याहाको अंगसहित जन्मिएका थिए जुन उनको कम्मरमुनिको भागमा जोडिएको थियो । उनको दुई खुट्टा यथास्थानमा थिए तर उनको दायाँ भागको कम्मरबाट अर्को फूल साइज खुट्टा निस्किएको […]

कसरी बनाउने मेथीको तरकारी ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कसरी बनाउने मेथीको तरकारी ?.

मेथी हाम्रो दैनिकजसो भान्छामा मसलाको रुपमा प्रयोग हुन्छ । यही मेथीलाई तरकारीमा मसलाको रुपमा नभएर तरकारीकै रुपमा पनि पकाएर खान सकिन्छ । मेथीको तरकारी बनाउन आवश्यक सामग्री १.मेथी (२ सय ग्राम) २. तेल (१ सानो डाडु) ३. सुकेको प्याज काटेको (५० ग्राम) ४. गोलभेडा ३–४ पिस ५. बेसार (एक सानो चम्चा) ६. नुन (स्वाद अनुसार) […]

सिके राउतका कार्यक्रताको हिरासतमै मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सिके राउतका कार्यक्रताको हिरासतमै मृत्यु.

बर्दिया ।   उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रमममा पक्राउ परेका राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । भदौ ७ गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राममनोहर यादवसहितका नेताहरुले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलार्इ कालाे झण्डा देखाउदा पक्राउ गिरएकाे  थियाे । सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय […]