Sajhamanch Archive

नेपाललाई झट्का, सुवास ९ रनमा आउट

Published: in खेलकुद by . Leave a Comment on नेपाललाई झट्का, सुवास ९ रनमा आउट.

काठमाडौं । एसीसी एसिया कप छनोट खेलको आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ विकेटको क्षतीमा १९ रन बनाएको छ । नेपालले ३ ओभरको दोस्रो बलमा नेपालका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेललाई गुमाएको छ । सुवास मलेसियाका बलरद्वारा क्याच आउट भएका हुन् । तेस्रो ओभरमा १ विकेट गुमाएको नेपालले ताजा अवस्थामा १९ रन बनाएको छ […]

नेपाल र मलेसियाबीचको खेल सुरु

Published: in खेलकुद by . Leave a Comment on नेपाल र मलेसियाबीचको खेल सुरु.

काठमाडौँ  ।  एसिया कप छनोट अन्तर्गतको तेस्रो खेल नेपाल र आयोजक राष्ट्र मलेसियाबीच जारी छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको छ । मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ । खेल ३०-३० ओभरको हुनेछ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरिसकेको छ। आज मलेसियालाई हराउँदै […]

‘फेक रेस्क्यु’ को अबैध धन्दा हटाउन ल्याइयो कार्यविधि

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘फेक रेस्क्यु’ को अबैध धन्दा हटाउन ल्याइयो कार्यविधि.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ। पर्यटकहरुको ‘फेक रेस्क्यू’ गर्ने र विमा कम्पनीबाट मोटो रकम असुल्ने प्रचलनलाई रोक्नका लागि मन्त्रालयले उपरोक्त कार्यविधि ल्याएको हो। सो कार्यविधि शनिबार (१५ भदौ) देखि नै लागू […]

शरणार्थीलाई दिइरहेको सबै सहयोग बन्द गर्दै अमेरिका

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शरणार्थीलाई दिइरहेको सबै सहयोग बन्द गर्दै अमेरिका.

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ । अमेरिकी विदेश मन्त्रालयले युनाइटेड नेशन्स रिलिफ एण्ड वर्क्स एजेन्सी अन्रा ‘सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण’ रहेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, ‘अमेरिकी प्रशासनले सो विषयलाई सावधानीपूर्वक समीक्षा गरेको छ र अन्रालाई अब थप योगदान […]

एनएमसीले एपबाटै सदस्य सर्भेक्षण गर्ने

Published: in सहकारी by . Leave a Comment on एनएमसीले एपबाटै सदस्य सर्भेक्षण गर्ने.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले संस्थाको सदस्य सर्वेक्षण प्रयोजनका लागि नियुक्त गरेका सर्भेयरहरुलाई प्रारम्भिक चरणको तालिम प्रदान गरेको छ । भदौ १५ गते शुक्रबार एनएमसी बिर्तामोड कार्यालयमा सम्पन्न सर्भेयर सेवा प्रवेश तालिममा नवनियुक्त तथा संस्थामा कार्यरत ७० जनाको सहभागिता थियो । तालिममा संस्थाको सदस्य सर्वेक्षण नीति तथा कार्यविधि बमोजिम तयार गरिएको एनएमसी […]

न्यू मेक्सिकोमा सवारी दुर्घटना, ८ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on न्यू मेक्सिकोमा सवारी दुर्घटना, ८ जनाको मृत्यु.

वासिंटन  । अमेरिकाको न्यू मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यू मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएको हो । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो । लरीका चालक घाइते भएका छन् । बसका रहेका सबै यात्रु सामान्य […]

भाइरलले तीन बालबालिकाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भाइरलले तीन बालबालिकाको मृत्यु.

सिन्धुली । दुई सातादेखि सिन्धुलीमा देखिएको मौसमी भाइरलको संक्रमणका कारण तीन बालबालिकाहरुको मृत्यु भएको छ। उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौमै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। एम्बुलेन्समा राखेर उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्। मृत्यु हुने बालबालिका कमलाखोंच र मरिण क्षेत्रका भए पनि उनीहरूको पहिचान […]

‘ईन्टु मिन्टु लण्डनमा’को प्रचार यात्रा शुरु

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘ईन्टु मिन्टु लण्डनमा’को प्रचार यात्रा शुरु.

बिर्तामोड । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताले बढी रुचाएका कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज राई अभिनित चलचित्र ईन्टु मिन्टु लण्डनमाको प्रचार सुरु भएको छ । दर्शक माझ चाडैं नै आउन लागेको नेपाली कथानक चलचित्र ईन्टु मिन्टु लण्डनमा प्रेमकथामा आधारित रहेकोले युवामाझ लोकप्रिय हुने शुक्रबार साँझ बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । साम्राज्ञी […]

विमस्टेक सम्मेलन पछि नेपाल र भारतका प्रधानमन्त्रीले भेटेर के गरे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विमस्टेक सम्मेलन पछि नेपाल र भारतका प्रधानमन्त्रीले भेटेर के गरे.

काठमाडौ । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शिखर सम्मेलनको समापनसँगै नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको छ । विगतमा भारतले गरेका प्रतिवद्धता तथा समझदारी आगामी असोज ३ गते संविधान दिवस अगावै कार्यान्वयन गरिने वार्तामा पुनः प्रतिवद्धता जनाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार वार्ताका क्रममा आउँदो […]

अब १२ हजार ९९९ मासिक किस्तामै पाइन्छ गाडी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अब १२ हजार ९९९ मासिक किस्तामै पाइन्छ गाडी.

बिर्तामोड । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । मेगा बैंककी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो […]