Sajhamanch Archive

धनकुटामा रोकिएन गाँजा खेती

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on धनकुटामा रोकिएन गाँजा खेती.

धनकुटा । धनकुटामा अवैध गाँजा खेती फस्टाउँदै गएको पाइएको छ। प्रहरी तथा स्थानीय प्रशासनले बर्सेनि गाँजा फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। विभिन्न स्थानमा लुकाइछिपाइ लगाइएको अवैध गाँजा खेती प्रहरीले फाडानी गरेको छ। अवैध लागुऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका– ४ र ७ मा लगाइएको गाँजा फडानी […]

जिल्लाकै उत्कृष्ट कनकाई सामुदायिक वन

Published: (Updated: ) in समाज by . Leave a Comment on जिल्लाकै उत्कृष्ट कनकाई सामुदायिक वन.

सुरुङ्गा । कनकाई सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थपनमा उत्कृष्ट कार्य गरे वापत जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ । डिभिजन वन कार्यालय झापावाट चन्द्रगढीको मुना सामुदायिक भवनमा आयोजित सम्मान तथा राहत वितरण कार्यक्रमका विच कनकाई सामुदायिक वन उपभोक्ता समुहलाई नगद दश हजार सहित सम्मान पत्रका साथ […]

नेपालका अनन्तरामले भारतीयलाई पछि पार्दै नयाँ विश्व कीर्तिमान

Published: in समाज by . Leave a Comment on नेपालका अनन्तरामले भारतीयलाई पछि पार्दै नयाँ विश्व कीर्तिमान.

काठमाडौँ । नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले विहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी […]

सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु.

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ। राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ। हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ। हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए। घटनाका बारेमा थप विवरण आउन […]

ग्यास र पेट्रोल पाइपलाइनमा भारतको यस्तो प्रतिवद्धता

Published: in मिडियाबाट साभार by . Leave a Comment on ग्यास र पेट्रोल पाइपलाइनमा भारतको यस्तो प्रतिवद्धता.

काठमाडौं ।  खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको  छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिवद्धता जनाएको हो । निर्माणाधीन मोतिहारी रक्सौल अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न, खाना पकाउने […]

१५ सय तिर्न ३० हजार खर्च

Published: in मिडियाबाट साभार by . Leave a Comment on १५ सय तिर्न ३० हजार खर्च.

जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ । करसम्बन्धी कारोवार गर्ने कुनै निकाय जिल्लामा नहुँदा साना व्यवसायीसमेत प्रदेश ५ को नेपालगन्ज जान बाध्य छन । करसम्बन्धी कारोबार गर्ने कुने पनि निकाय जिल्लामा नहुँदा साना व्यवासायीसमेत प्रदेश ५ को नेपालगन्ज जन बाध्य छन् । साना व्यवसायीले बार्षिक […]

दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

Published: in मिडियाबाट साभार by . Leave a Comment on दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्….

सिन्धुलीपाल्चोक ।  भनाई नै छ — गोरु ब्याउँदैन, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय […]

रेडियो नेपालका पहिलो गायक रिमालको निधन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on रेडियो नेपालका पहिलो गायक रिमालको निधन.

काठमाडौं । रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ। रिमालको शुक्रबार बिहान १ बजेर ७ मिनेटमा ९३ वर्षकाे उमेरमा निधन पारिवारिक स्रोतले जनाकारी दिएको छ। रिमालको शव श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वरमा जनाइएको छ। बालकृष्ण समका चेला रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’जस्ता ऐतिहासिक नाटकमा अभिनयका गरेका थिए। […]

नेपालमा रहेकाे पाँच करोड भारु अझै साटिएन

Published: in मिडियाबाट साभार by . Leave a Comment on नेपालमा रहेकाे पाँच करोड भारु अझै साटिएन.

काठमाडौं । भारतीय पाँच सय र हजारदरका नोट चल्तीबाट हटेको दुई वर्ष भइसक्दा पनि भारतले साट्न नमान्दा यहाँको बैंकिङ प्रणालीमा अझै करिब ८ करोड –पाँच करोड भारु) रुपैया बराबरका नोट निक्रिय छ। पछिल्लाे महिना भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छाडेको जानकारहरुले बताए। भारतीय केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ९ नोभेम्बर २०१६ को […]

कडा रोगका बिरामीलाई साढे दुई अर्ब अनुदान

Published: in मिडियाबाट साभार by . Leave a Comment on कडा रोगका बिरामीलाई साढे दुई अर्ब अनुदान.

काठमाडौं । सरकारले आठ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक वर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। गत वर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चवापत दुई अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा मिभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा […]