आज (बिहीबार) देशैभरि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालले आज काठमाडौं उपत्यकासहित देशैभरि ठूलो पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार अस्थायी न्यूनचापीय रेखा देखिएकाले आज अन्य दिनभन्दा बढी पानी पर्ने सम्भावना छ । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको […]
विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सुन तस्करी प्रकरणमा विमल पोद्दार, सञ्जय खेतान, […]
चीन । चीन सरकारले दुई सन्तानभन्दा बढी जन्मदरमा लगाउँदै आएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । बढ्दो वृद्ध जनसंख्या र खस्कँदो जन्मदरबीच चीनले यस्तो संकेत गरेको हो । विद्यमान परिवार नियोजनसम्बन्धी नियमअनुसार अधिकांश चिनियाँ दम्पतीले दुई सन्तान मात्र जन्माउन पाउँछन् । चीनले त्यहाँको ‘अलोकप्रिय’ एक सन्तान नीतिलाई सन् २०१६ मा खारेज गरेपछि दुई सन्तान नीति लागू भएको थियो । […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । सरदारलाई आज बिहान हात्तीले सुढले हानेर […]
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफुनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् । अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो सकेत दिएका हुन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौति […]
गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो । न्यायधी सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्ण कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम […]
चाईना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिजिआईले पश्चिम सेती जलविधुत परियोजनबाट हात झिकेको छ । ७५० मेगावटको यो परियोजना साढे ६ बर्षअघि चिनिया कम्पनीले लिनुअघि अस्टे«लियन कम्पनीले १७ वर्षसम्म आगटेको थियो । पश्चिम सेती निर्माण गर्न आयोजना विकास समझदारी भएको झन्डै साढे ६ बर्ष ७७ महिना पछि सिटिजिआईले आयोजनाबाट हात झिकेको उच्च सरकारी स्रोतले बताएको छ […]
काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेको छ । मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । समाचार अनुसार, पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ । […]
संखुवासभा । खर्च विवरण बुझाउन अटेर गर्ने संखुवासभाका दश वटै स्थानीय तहको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका), संखुवासभाले निकासा रोक्का गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ को बजेट, खर्च र कार्यक्रम विवरण पेश नगरेपछि बजेट निकासा रोक्का गरिएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष सकिएको १५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने भए पनि समय सिमाभित्र […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका ४ स्थित जरुवाटोलमा स्थापित जरुवाटोल महिला समुहको आयोजनामा १५ दिवशीय उत्घोषण तथा क्षमता अभिबृद्धि तालिम आजबाट सुरु भएको छ । महिला भित्र रहेको प्रतिभा प्रस्फुटन गर्नुका साथै उनिहरुको बोल्ने कलालाई अझ बृद्धि गर्न तालिमको आयोजाना गरीएको समुहकी सदस्य राधिका जवेगुले जानकारी दिइन् । कार्यक्रममा ३० जना भन्दा बढिको सहभागिता रहेको छ […]