भद्रपुर । डिभिजन वन कार्यालय झापाले उत्कृष्ट सम्मान तथा वन्य जन्तुबाट क्षति पुगेकालाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नं १ का वन मन्त्रालयका सचिव बद्रीराज ढुंगानाको प्रमुख आतिथ्यमा यस वर्ष जंगली हात्तीका कारण ज्यान गुमाएका ३ जनाका परिवारलाई प्रति परिवार १० लाख रूपैयाँ क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो भने उत्कृष्ट सामुदायिक वन, […]
काँकरभिट्टा । काँकरभिट्टास्थित होटल रियाजमा रहेको मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट १२ लाख रुपैयाँ चोरी भएको छ । गएको आइतबार राति मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट ११ लाख ९४ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । क्यासिनोको गल्लाबाट रुपैयाँ चोरी भएको बारे ढिलो गरी प्रहरीले जानकारी पाएको बताइएको छ । इलाका […]
युएई । नेपालीहरुको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मध्यपुर्वको मुलुक युएईमा श्रमरत तामाङ समुदायको साझा संस्था तामाङ समाज युएईले एसमएस सर्पोट माइ स्कुल धमाका कार्यक्रम गर्ने भएको छ । संस्थाले विगत वर्षहरु झै यस वर्ष पनि शिक्षाको लागि सहयोगार्थ एस एम एस (सपोर्ट माई स्कुल) धमाका कार्यक्रम–२०१८ सञ्चालन गर्ने भएको हो। सामाजिक रुपमा पछि परेको तामाङ […]
झापा । भारतमा बाबा रामदेवको पतञ्जली आयुर्वेदका उत्पादनहरुको बिक्री खस्किए पनि नेपालमा त्यस्तो अवस्था नरहेको पाइएको छ । नेपालमा रामदेवको पतञ्जली आयुर्वेदका सामान सहज तरिकाले ग्राहकलाई दिन नसकिएको कारण त्यस्तो देखिएको हो । तर, खस्किएको वा गिरावट आएको भने चाँहि छैन । झापा बिर्तामोड स्थित पतञ्जली आस्था आयुर्वेद औषाधालय (सेवा केन्द्र) की सञ्चालक भवानी क्षेत्रीका […]
जकार्ता । पालले १८ औं एसियाली खेलकुदमा अन्ततस् पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग […]
धनुषा । प्रदेश २ का मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ११ बजे जनकपुरको पीडारीचोकदेखि नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । पत्राउ पर्नेमा आन्दोलन परिचालन संघर्ष समितिका संयोजक रामसुबोध यादव, […]
एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेकाे पहिलो खेलमा ओमानकाे दाेस्राे विकेट पतन भएकाे छ । २२२ रनकाे पच्छ्याउने क्रममा अाेमन ब्याटिङ २१अाैं अाेभरकाे अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले जतिन्दर सिंहकाे विकेट लिएका हुन् । ६७ बलमा ३० रन बनाएका सिंहलार्इ लामिछानेकाे बलमा राेहित पाैडेलले रन अाउट गराएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै […]
घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई […]
धादिङ। त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् । भुजेलको खोजी भइरहेको […]
काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक काठमाडौंमा शुरु भएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नु भएको छ । बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला-विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ […]