Sajhamanch Archive

युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?

Published: in स्वास्थ्य by . Leave a Comment on युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?.

काठमाडौं । युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ । युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो । यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ । यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट […]

आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी, by . Leave a Comment on आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना.

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाको आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना यस संस्थाको मिति २०७५/०५/०५ गतेको सञ्चालक समितिको नियमित बैठकले गरेको निर्णय अनुसार यही मिति २०७५/०५/२८ गते बिहीबारका दिन आठौं वार्षिक साधारणसभा तपशीलको मिति, स्थान र समयमा सम्पन्न गर्न निर्णय भएको छ । उक्त साधारणसभामा सहभागिताको लागि संस्थाको विनियम २०६९ […]

यस्तो चलन जहाँ छोरी मान्छेको योनी सिलाइन्छ : स्तनमा तातो ढुंगाले आइरन गरिन्छ

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो चलन जहाँ छोरी मान्छेको योनी सिलाइन्छ : स्तनमा तातो ढुंगाले आइरन गरिन्छ.

पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ। पपुवा न्यु गिनीमा बाल्यकालमा नै […]

आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० […]

एसिया कपमा सागरको उत्कृष्ट ब्याटिङ नेपालले ओमनलाई दियो २२३ रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on एसिया कपमा सागरको उत्कृष्ट ब्याटिङ नेपालले ओमनलाई दियो २२३ रनको लक्ष्य.

एसीसी एसिया कप अन्तर्गत अहिले नेपालले ओमान विरुद्धको खेलमा २२३ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय २२ रन बनायो । ओपनिङमा सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । […]

गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी

Published: (Updated: ) in विविधा, by . Leave a Comment on गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल, ट्वीटर तथा फेसबुकले समस्याग्रस्त क्षेत्रमा पनि हात हालेको भन्दै सचेत भएर काम गर्न चेतावनी दिएका छन्। गुगल, ट्वीटर तथा फेसबुकले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘ट्रम्प न्युज’ भनेर सर्च गर्दा गुगलले कथित रूपमा पूर्वाग्रह गरेको आरोप लागेपछि ट्रम्पले प्रविधि क्षेत्रका ‘जाइन्ट कम्पनी’हरूलाई निकै सचेत […]

घर भत्किँदा एकै घरका पाँच जनाको मुत्यु, एक घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on घर भत्किँदा एकै घरका पाँच जनाको मुत्यु, एक घाइते.

सल्यान । वागचौर नगरपालिका ४ सिमाखोली सेतीेगुराँस गाउँमा एक घरको भित्ता(दिवाल) भत्किँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। घरमूली ४० वर्षीय रामसिह कामी, ३५ वर्षीया रामकला कामी, छोरीहरू सात वर्षीया गंगा, ६ वर्षीया प्रमिला र छोरा चार वर्षीय रुपलालकोमुत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहले जानकारी दिए। घटनामा ११ […]

शीतयुद्धपछि पहिलो पटक विशाल सैन्य अभ्यास गर्ने रुसको घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on शीतयुद्धपछि पहिलो पटक विशाल सैन्य अभ्यास गर्ने रुसको घोषणा.

काठमाडौं । रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् । ‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तरबन्द […]

सामूहिक बलात्कार मुद्दामा सर्वोच्चले उल्ट्यायो नजिर

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on सामूहिक बलात्कार मुद्दामा सर्वोच्चले उल्ट्यायो नजिर.

सर्वोच्च अदालतले सामूहिक बलात्कारको मुद्दामा कसुरदारले अनुसन्धानका क्रममा अभियोग स्वीकार गरेपछि पुनः होइन भनेकै आधारमा सफाइ दिन नमिल्ने फैसला गरेको छ । अछामको जनालीकोटमा सामूहिक बलात्कारको घटनामा कारागार चलान भएका अभियुक्त डिल्ली स्वाँरसहित चारजनाले दायर गरेको पुनरावेदन रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । सर्वोच्च अदालतले कसुरदार होइन भनी निवेदन परेको वा प्रतिवादीलाई […]

एउटै पासामा दुई प्रेमी !

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on एउटै पासामा दुई प्रेमी !.

सिन्धुलीपाल्चोक ।  दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् । ७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ […]