कविता : भोक र बिद्रोह
Published: Leave a Comment on कविता : भोक र बिद्रोह.
by .सम्भावनाका खौपहरु कलेटी परेर, अब दौडमा उक्लन सक्दैनन्, शहरहरु सुनसान छन्, हठात लाठीका आवाज तरंगित छन्, मन रोएको छ, लाठीका डामहरु बोकेर, लम्पसार छ मेरो शहर । भोक र रोगले सुकसुकाएका मनहरु अब बिद्रोह ओकल्न सक्छन्, घमण्डले क्रुर हात माथि बाजी थापेर, कोरोना भोक र बिद्रोहको गीत गाऊँ, रक्ताम्य भएको यो क्षणहरुमा, तिम्रो आगमनको अर्थ […]