दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो
Published:
by .दाङ । दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । स्वास्थ्य कार्यालय दाङको आइतबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो ।
योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।अहिले जिल्लामा १ हजार ६११ सक्रिय संक्रमित रहेका छन् ।जसमा १ हजार ४५१ जना होम आइसोलेशनमा छन् ।
Comments