Sajhamanch Archive

फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन

Published: in International, मिडियाबाट साभार, विविधा by . Leave a Comment on फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन.

काठमाडौं । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा फैलिएको छ । त्यहाँ शनिबारदेखि नै हिंसा जारी छ । त्यहाँको भिडियो फुटेजमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र मानिसहरुबीच भागदौड […]

यात्रुबाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on यात्रुबाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु.

काठमाडौँ । मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्। महाराष्ट्रको बुलढाना जिल्लाका एसपी सुनील कडासानेका अनुसार यस दुर्घटनामा अहिलेसम्म २५ जनाको मृत्यु भएको छ। दुर्घटना हुँदा बसमा ३२ जना यात्रु रहेको बताइएको छ । आगोले निदाएका […]

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा तनाव, १५० जना पक्राउ

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा तनाव, १५० जना पक्राउ.

काठमाडौं। फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ। गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो। गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी […]

इरानमा शरण लिन पुगेका अफगानीहरु धमाधम स्वदेश फर्किंदै

Published: (Updated: ) in International, विश्व समाचार by . Leave a Comment on इरानमा शरण लिन पुगेका अफगानीहरु धमाधम स्वदेश फर्किंदै.

अफगानिस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछी छिमेकी मुलुक इरानमा शरण लिन पुगेका अफगानी नागरिकहरु स्वदेश फर्कन थालेका छन् । गत एक महिनामा ७४ हजारभन्दा बढी अफगानीहरु स्वेदश फर्केका हुन् भने अझै फर्कने क्रम जारी छ । अफगानिस्तानको तालीवान सरकारले पलायन भएका अफगानीहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउने बाचा गर्दै सबैलाई फर्कक आव्हान गरेपछी उनीहरु फर्केका हुन् […]

भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु.

काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ […]

अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध

Published: in International, खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध.

काठमाडौं । अमेरिकाका खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६ वर्षीय यी खेलाडीको बलिङ एक्सनमा सन्देह व्यक्त गर्दै प्यानलमा रिपोर्ट गरेका थिए । […]

भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय लोकतन्त्रको बिग्रँदो छविलाई वास्ता नगरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो आतिथ्य दिएका छन् । बाइडेनले लोकतन्त्र र अधिनायवादबीचको द्वन्द्व वर्तमान विश्वको वास्तविक संघर्ष रहेको बताउने गरेका थिए । हाल अमेरिका भ्रमणमा रहेका मोदीसँगको वार्तासम्म आइपुग्दा बाइडेन लोकतन्त्रको आधारभूत मान्यतामा अपूर्ण भएपनि महत्वपूर्ण मित्रलाई गुमाउन नहुने निष्कर्षमा पुगेको देखिन्छ । […]

चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु.

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त […]

होन्डुरसको महिला कारागारमा दङ्गा भड्किदा ४१ कैदीको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on होन्डुरसको महिला कारागारमा दङ्गा भड्किदा ४१ कैदीको मृत्यु.

काठमाडौँ । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो। सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ। मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले […]

अफगानिस्तानमा निस्सासिएर दुई खानी मजदुरको मृत्यु, ३५ जना बेहोस

Published: (Updated: ) in International, मिडियाबाट साभार by . Leave a Comment on अफगानिस्तानमा निस्सासिएर दुई खानी मजदुरको मृत्यु, ३५ जना बेहोस.

काबुल । अफगानिस्तानको सांगन प्रान्तमा निसास्सिएर दुई खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । सांगन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो । उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम […]