Sajhamanch Archive

अमेरिका भ्रमणमा रहेका साहित्यकार विजय खरेलको निधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on अमेरिका भ्रमणमा रहेका साहित्यकार विजय खरेलको निधन.

झापा । नेपाली झर्रो साहित्यका धरोहर, नेपाली भाषासेवी, प्रगतिवादी साहित्यकार एवम् अक्षरकृषकका अभिभावक विजय खरेलको अमेरिकामा निधन भएको छ । खरेलको ७७ वर्षका थिए । अमेरिकाको स्थानीय समयअनुसार आइतबार बिहान ३ बजे उपचारकै क्रममा खरेलको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्नी पार्वतीसहित साहित्यकार खरेल तीन महिना बस्ने गरी एक महिना पहिले छोरा […]

प्रकाशनको संघारमा बिर्तामोडको इतिहास झल्काउने पुस्तक

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, साहित्य by . Leave a Comment on प्रकाशनको संघारमा बिर्तामोडको इतिहास झल्काउने पुस्तक.

झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित ‘बिर्तामोडः उद्भव र विकास’ नामक पुस्तक प्रकाशन हुने भएको छ । किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको लेखक तीर्थ सिग्देलको विश्वास छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले दावी गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही […]

बहुभाषिक आइडल–२०८०ः ८ वर्षदेखि ७८ वर्षसम्का प्रतिस्पर्धी एउटै मञ्चमा

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on बहुभाषिक आइडल–२०८०ः ८ वर्षदेखि ७८ वर्षसम्का प्रतिस्पर्धी एउटै मञ्चमा.

झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ । बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति, गायक तथा संगीतकार […]

कविताः यो कसैप्रति लक्षित छैन

Published: (Updated: ) in लोकप्रिय, साहित्य, by . Leave a Comment on कविताः यो कसैप्रति लक्षित छैन.

के म घुँडा टेक्छु ? जस्तो लाग्छ !! मैले फिला टेके ? जस्तो लाग्छ !!, हो ! के म अपमानित भएँ, मैले भनेको छु ? म त त्यो शक्ति हूँ मैहूँ भन्ने बादसाहलाई पटकपटक सत्ताच्युत गराएको छु। मृत्युलाई हत्केलामा नचाएको छु। मसंग मृत्यु तर्केर हिंडेको मैले मेरै आँखाले देखेको छु। आज मेरै कल बल र […]

चप्पलको चिरफार र चर्चा

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on चप्पलको चिरफार र चर्चा.

कवि लक्की राशि युवा मनहरुका ढुकढुकी हुन् ।नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग गरिएको कविता सङ्ग्रहको नाम हो ‘चप्पल’ । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा जम्मा ७७ वटा कविताहरु सङ्ग्रहीत छन् ।हाल उनी अमेरिका निवासी स्रष्टा हुन् तर हिजो भुटान र नेपालको बसाईंका क्रममा जीवन […]

झापा नाटक घरलाई भट्टराईबाट ५०, चिमरियाबाट २५ हजार

Published: in लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on झापा नाटक घरलाई भट्टराईबाट ५०, चिमरियाबाट २५ हजार.

बिर्तामोड । युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले आज आफ्नो जन्मदिनमा बहुजातीय सांस्कृतिक संग्राहालयसहितको निमार्णाधिन झापा नाटक घरलाई ५० हजार सहयोग गरेका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष, अलैंची निर्यातकर्ता तथा नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका भट्टराइले हाम्रो संस्कृति तथा मौलिकता जागरणका लागि निमार्णाधिन […]

कविताः अब कसलाई सोध्ने ?

Published: in लोकप्रिय, साहित्य, by . Leave a Comment on कविताः अब कसलाई सोध्ने ?.

शिवको सनातनको परिधिभित्र ओशोको प्रवचनले होस् या बुद्धको सन्यासले अर्थात श्रीपादको भक्तीले अथवा किरातको मुन्धुमले मेरो समाज कर्तव्यपरायण बनोस् संस्करित बनोस् । एकै रङ्गको खुन र एउटै आकृतिभित्र कहाँ सैतान खोज्छ मानिस ? कस्लाई आतंकी र काफिर देख्छ मानिस ? मेरो र उसको धर्ती एउटै मेरो र उसको आकाश एउटै वायु एकै प्राण दिने पानी […]

कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, साहित्य, by . Leave a Comment on कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह.

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका हुन् राजेन्द्र । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा […]

‘विद्यालयमा साहित्य चौतारी’ अभियान

Published: in प्रदेश तह, शिक्षा, समाज, साहित्य by . Leave a Comment on ‘विद्यालयमा साहित्य चौतारी’ अभियान.

बिर्तामोड । साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो । विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । केही महिनादेखि विद्यालयमा यो […]

तयारी चिया आपूर्ति गर्ने सम्बन्धी एनएमसी चिया व्यवसाय उपसमितिको १५ दिने सिलबन्दी कोटेसन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, साहित्य by . Leave a Comment on तयारी चिया आपूर्ति गर्ने सम्बन्धी एनएमसी चिया व्यवसाय उपसमितिको १५ दिने सिलबन्दी कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०।१।११ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) द्वारा सञ्चालित एनएमसी चिया उद्योगलाई तयारी चिया खरिद गर्नुपर्ने भएको हुँदा तयारी चिया बिक्री गर्न चाहने इच्छुक उद्योग, उत्पादक फर्म र चिया उत्पादक सहकारी संस्थासँग निम्न अनुसारको शर्त […]