Sajhamanch Archive

‘भेलामुनीमा धार्मिक तथा पर्यटकीय प्रतिष्ठान स्थापनामा मेरो विशेष अग्रसरता हो’ : वडाध्यक्ष सिकिन पासवान

Published: in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on ‘भेलामुनीमा धार्मिक तथा पर्यटकीय प्रतिष्ठान स्थापनामा मेरो विशेष अग्रसरता हो’ : वडाध्यक्ष सिकिन पासवान.

वडा नं. ५ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ? विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै अन्तरगत राखेका छौं । हामीले वडाको बजेटमा विभिन्न सीपमूलक कार्यक्रहरु सञ्चालन गरिरहेका छौं । वडाबासी युवा, महिला, दलित, आदिबासी, जनजाति […]

१४ हजार ६ सय टन रासायनिक मल तातोपानी नाकाबाट नेपाल भित्रियो

Published: in अन्तर्वार्ता, लोकप्रिय by . Leave a Comment on १४ हजार ६ सय टन रासायनिक मल तातोपानी नाकाबाट नेपाल भित्रियो.

काठमाडौँ । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ। तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ […]

‘विद्यार्थीहरुको एकता त्रिदेवको गहना’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on ‘विद्यार्थीहरुको एकता त्रिदेवको गहना’.

त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. […]

‘समकालीन नेताहरुमध्ये केपी ओली डाइनामिक लिडर हो’ : योगेश भट्टराई

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘समकालीन नेताहरुमध्ये केपी ओली डाइनामिक लिडर हो’ : योगेश भट्टराई.

ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, कांग्रेस एमाले माओवादीको समग्र प्रदर्शन, मधेसमा उदाउँदै गरेको नयाँ स्थिति, कांग्रेसबाट गगन थापाको दाबेदारी, घनश्याम भुसालको पछिल्लो कदम लगायत विषयमा […]

समृद्धिको अभियानलाई सफल बनाउन गरेको योगदान नै एमालेको जित्ने आधार : नेता मिश्र

Published: (Updated: ) in अन्तर्वार्ता, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on समृद्धिको अभियानलाई सफल बनाउन गरेको योगदान नै एमालेको जित्ने आधार : नेता मिश्र.

कनकाई । नेकपा एमाले झापा क्षेत्र नं. ४ का संयोजक तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. ४ का सचिव खेमनाथ मिश्रले मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं. ४ मा प्रगतिशील र राष्ट्रवादी उम्मेद्वारहरुको विजयी हुने बताएका छन् । राष्ट्रिय पर्वकै रुपमा लिइने यो निर्वाचनलाई सफल बनाउन आफूहरु लागि परेको बताउँदै उनले नेकपा एमालेका तर्फबाट […]

जनताको विश्वासमा आघात पर्ने काम गर्ने छैनः उम्मेद्वार खनाल

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार by . Leave a Comment on जनताको विश्वासमा आघात पर्ने काम गर्ने छैनः उम्मेद्वार खनाल.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का (क) का नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल शिवसताक्षी नगरपालिका वडा नं. १ का धरमपुरका स्थानी बासिन्दा हुन् । तेह्रथुमा जन्मिएका खनाल २०३२ सालदेखि साविक धरमपुर गाविस हालको शिवसाक्षीलाई कर्म थलो बनाउँदै अनेरास्वियूको प्रारम्भिक कमिटीदेखि नेकपा एमालेको राजनीतिक यात्रा अघि बढाएका हुन् । उनी नेकपा एमालेको इलाका सचिव, क्षेत्रीय […]

‘समृद्धिको यात्रामा सहयोगी बनेर एमालेलाई मतदान गर्ने हाम्रो विश्वास छ’ : रविन कोइराला

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on ‘समृद्धिको यात्रामा सहयोगी बनेर एमालेलाई मतदान गर्ने हाम्रो विश्वास छ’ : रविन कोइराला.

झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन […]

‘भावी मुख्यमन्त्रीका लागि मसँग पर्याप्त योजनाहरु छन्’ : हिक्मतकुमार कार्की

Published: in अन्तर्वार्ता, प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘भावी मुख्यमन्त्रीका लागि मसँग पर्याप्त योजनाहरु छन्’ : हिक्मतकुमार कार्की.

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ? हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । […]

एमालेको नेतृत्वमा बहुमतको सरकारभन्दा दायाँबायाँ सोचेकै छैनौं : अग्नि खरेल

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेको नेतृत्वमा बहुमतको सरकारभन्दा दायाँबायाँ सोचेकै छैनौं : अग्नि खरेल.

कम्युनिस्ट किल्लाको रुपमा परिचित झापा–१ मा यसपटक राष्ट्रिय राजनीतिका प्रभावशाली राजनीतिज्ञ, संविधान र दर्जनौं कानूनका मस्यौदाकार, शालीन, बौद्धिक, विकासप्रेमी एवम् लोकप्रिय व्यक्तित्व नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिनिधिसभाको साझा उम्मेद्वार हुनुहुन्छ । चुनावी सेरोफेरोमा उहाँसँग पत्रकार अम्बिका भण्डारीले लिएको अन्तरवार्ता प्रस्तुत छ– मतदातासँग कस्तो प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ? स्थानीय आवश्यकता र समस्यामा […]

कार्यतालिका छोट्याएर भए पनि ४ मंसिरमा निर्वाचन गर्न सकिन्छ : दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कार्यतालिका छोट्याएर भए पनि ४ मंसिरमा निर्वाचन गर्न सकिन्छ : दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त.

आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी १२० दिनअघि नै घोषणा गर्न आग्रह गरे पनि सरकार बल्ल तयारीमा छ, अब घोषणा हुँदा समय पुग्छ ? आयोगले २ मंसिरमा निर्वाचनका लागि परामर्श गरेको थियो । प्रधानमन्त्रीले ४ मंसिर उपयुक्त हुन्छ भनेपछि तदनुसार हामीले आवश्यक प्रस्ताव पठाएका थियौँ । प्रधानमन्त्री र आयोगबीच पटकपटक अनौपचारिक परामर्श पनि भएको छ । उहाँहरूले ‘निर्वाचनको […]