Sajhamanch Archive

कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत.

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा सम्पन्न बैठकले किसानले उत्पादन गरेको दूध खरिद नगर्ने तथा मिल्क होलिडे हुन नदिने विषयमा सचेत रहने निर्णय गरेको हो । […]

सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगर स्थापना

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगर स्थापना.

मेचीनगर । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले आज परिचयात्मक एंवम चियापन कार्यक्रम गरेको छ । समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साइको अध्यक्षतामा मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । एक बर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय […]

स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर.

शिवसताक्षी । नेपाल विद्यार्थी संघ झापाको आयोजनामा गरिएको आँखा शिविरमा २५२ जनाले सेवा लिएका छन् । स्व. गिरिजाप्रसाद कोइरालकाको जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित भानु माविमा भएको आँखा शिविरमा २५२ जनाले निशुल्क आँखा जाँच गराएका हुन् । शिविरमा काँकरभिट्टा आइकियर सेन्टरको प्राविधि सहयोग रहेको नेपाल विद्यार्थी संघ झापाले जनाएको छ । […]

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त.

हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ। नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए। आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो। लेदोसहितको भल घरभित्र पसेपछि सामान, […]

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ.

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन्। यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ […]

रिब्दीकोट–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on रिब्दीकोट–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता.

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान […]

सलाद के हो ? किन खाने ?

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on सलाद के हो ? किन खाने ?.

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]

सुनको भाउ आज सामान्य घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ आज सामान्य घट्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय […]

भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो.

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो। भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारिमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेर रक्ताम्मे अवस्थामा मृत फेला परेकोले […]

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति.

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान […]