Sajhamanch Archive

कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?.

कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् । प्राय:ले नरुचाउने भएकाले होला यसलाई हेपिएको तरकारी समेत भनिन्छ । तर कर्कलो निकै गुणकारी तरकारी हो भन्ने विषयमा धेरै कमलाई मात्रै जानकारी होला । कर्कलो सजिलै बिना गोडमेल पनि हुर्किने भएकाले यसलाई कम महत्व दिएको र केलाउने बेला पनि शरीर चिलाउने भएकाले धेरैले मन नपराएको हुन सक्छ […]

मेवाको बियाँका फाइदै फाइदा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on मेवाको बियाँका फाइदै फाइदा.

धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ। १. एन्टिअक्सिडेन्टको स्रोत मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। […]

सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने.

सर्पको टोकाइबाट जोगिन के गर्ने ? राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने घर वरपरको घांस भारपात काटेर सफा राख्ने जमिनका दुलाहरू टाल्ने पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, सधै कुल टाँगेर सुत्ने सर्पले टोकिहाले के गर्ने? […]

आदिवासीको अनौठो संस्कार: अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आदिवासीको अनौठो संस्कार: अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क.

एजेन्सी । पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ । शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले […]

मनोमानी सिटामोल खाँदा के हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, विविधा, स्वास्थ्य by . Leave a Comment on मनोमानी सिटामोल खाँदा के हुन्छ ?.

काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने । अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के […]

मनकामनाका बालबालिकाले हेरे लाखेनाच

Published: in टिप्स/जानकारी, शिक्षा, समाज by . Leave a Comment on मनकामनाका बालबालिकाले हेरे लाखेनाच.

बिर्तामोड । मनकामना माध्यमिक विद्यालय बिर्तामोडका बालबालिकाले नेवारी समुदायले नाच्ने लाखेनाच नजिकबाट हेरेका छन् । नेवाः पासा मुना पुचः बिर्तामोड नगर कमिटीद्वारा प्रस्तुत गरिएको लाखेनाच उज्यालो मनकामना बालक्लबको सहजीकरणमा आज देखाइएको हो । नेवारी समुदायको सांस्कृतिक पर्वको रुपमा मनाइने लाखेनाच आज विद्यालयमा नै देखाइएको प्रधानाध्यापक केशब ढुंगानाले बताएका हुन् । मल्ल कालदेखि शुरु भएको लाखेनाच […]

दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !.

काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्‍यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो । इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका लागि उनले […]

प्रदेश १ मा मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on प्रदेश १ मा मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम.

झापा । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भूभागमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान प्रदेश नं १, मधेश प्रदेश, […]

साइबर सेक्युरिटी ल्याब बनाउँदै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी

Published: in टिप्स/जानकारी, विविधा, by . Leave a Comment on साइबर सेक्युरिटी ल्याब बनाउँदै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी.

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि ल्याब स्थापना गर्ने भएको छ । त्यसका लागि पहिलो चरणमा चार कम्पनी छनोट भएका छन् । छनोट हुनेमा भारतको महिपालपुरमा रहेको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम इन्फरम्याटिज्नी र भारतको फ्यालकन राकोमको जेभी रहेको छ । […]

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, साहित्य, by . Leave a Comment on मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख.

जनकपुरधाम। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पाएका छन्। झालाई महामूर्ख घोषित गर्दै प्रशंसापत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीबाट बनाइएको माला लगाएर सम्मान गरिएको हो। त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका […]