Sajhamanch Archive

अन्जानको परदेशी जीवनमा रामकृष्ण ढकालको स्वर र अभियन

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो, लोकप्रिय by . Leave a Comment on अन्जानको परदेशी जीवनमा रामकृष्ण ढकालको स्वर र अभियन.

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको म्यूजिक भिडियोमा गायक ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोको […]

‘काठे भाकैले’ गीतको म्युजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो, लोकप्रिय by . Leave a Comment on ‘काठे भाकैले’ गीतको म्युजिक भिडियो सार्वजनिक.

झापा । गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘काठे भाकैले’मा गायिकाद्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारी तथा गायकद्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर रहेको छ । सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । नेपालमा मात्र नभई विदेशसम्म हुने […]

बिएण्डसी अस्पतालबाट कोरोना जितेर सबै १२ जना स्वास्थ्यकर्मी भए डिस्चार्ज

Published: in भिडियो, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on बिएण्डसी अस्पतालबाट कोरोना जितेर सबै १२ जना स्वास्थ्यकर्मी भए डिस्चार्ज.

बिर्तामोड । झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा कार्यरत एकजना डाक्टर र ११ जना स्वास्थ्यकर्मी गरी सबै १२ जनाले कोरोना जितेका छन् । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेर कोरोनामुक्त गरी आज डिस्चार्ज गरेको हो । अस्पताल प्रशासनले आज बिहान पत्रकार सम्मेलनमार्फत् कोरोनामुक्त भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई […]

Patients satisfied with the service of Purwanchal Cancer Hospital Birtamod

Published: (Updated: ) in English, भिडियो, मुख्य समाचार, by . Leave a Comment on Patients satisfied with the service of Purwanchal Cancer Hospital Birtamod.

Jhapa: Many Government and private hospitals are runing for cancer treatment at nativeland and abroad. Wealthy families can afford to go abroad for treatment. However, those who do not have access and those who have normal economic status still have to die without treatment due to poverty. Many people have not been able to diagnose […]

झापाली बेघाको प्रेमिल गीत कहिल्यै नजाने गरी सार्वजानिक (म्यूजिक भिडियोसहित)

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, भिडियो, मुख्य समाचार by . Leave a Comment on झापाली बेघाको प्रेमिल गीत कहिल्यै नजाने गरी सार्वजानिक (म्यूजिक भिडियोसहित).

बिर्तामोड । झापाको हल्दिबारीलाई आफ्नो कर्मभूमि बनाएर शिक्षण पेशा तथा सहकारी अभियानमा लागेका मोहन बेघाले प्रेमिल गीत ‘कहिल्यै नजाने गरी’ सिर्जना गरी सार्वजनिक गरेका छन् । गीत संगीतको दुनियाँमा नयाँ पाइला राखेका बेघाले आफ्ना सिर्जनालाई श्रोतामाझ नपुर्याउनु सिर्जना माथि कै अन्याय ठहर्ने सोचका साथ प्रस्तुति दिइएको बताएका छन् । यसैको मूर्तरुप हो, बेघाको शब्द तथा […]

सहिमा र बिक्रमको “मोयाले”मा आकाश र आरुषीको रोमान्स (भिडियो सहित)

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो by . Leave a Comment on सहिमा र बिक्रमको “मोयाले”मा आकाश र आरुषीको रोमान्स (भिडियो सहित).

काठमाडौँ । गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले”को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को राम्रा गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर नेपाली गीत संगीतको पारखिहरुको रोजाइमा पर्न सफल गायिका सहिमा श्रेष्ठ र गायक बिक्रम रानाले फरक शैलीको गीत “मोयाले” सांगीतिक बजारमा पस्किएका हुन् । संगीतकार दिपक शर्माको […]

कुमार स्याङबोको फिल्फिल जामाको म्यूजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो, लोकप्रिय by . Leave a Comment on कुमार स्याङबोको फिल्फिल जामाको म्यूजिक भिडियो सार्वजनिक.

भक्तपुर । लामो समयसम्म सांगीतिक दुनियाँभन्दा बाहिर रहेका विरे तामाङ फिल्फिल जामा भन्दै पुनः फर्किएका छन् । तामाङ सांगीतिक इतिहासमा हजारभन्दा बढी गीतका सर्जक कुमार स्याङ्वोको रचना फिल्फिल जामा बोलको तामाङ दोहोरी गीत गाउँदै उनी पुनः सांगीतिक दुनियाँमा फर्किएका हुन् । गीतमा जितु लोप्चनले विरेलाई साथ दिएका छन् । निकै नै रोमान्टिक सो गीतको संगीत […]

‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक (म्यूजिक भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by . Leave a Comment on ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक (म्यूजिक भिडियोसहित).

सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरादेवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका […]

असहाय बालबालिकाको रक्षकः किरण तिम्सिना

Published: in भिडियो, समाज by . Leave a Comment on असहाय बालबालिकाको रक्षकः किरण तिम्सिना.

संसारमा धैेरै बालबालिका अभिभावक विहीन छन् । आमा बुवाको माया कस्तो हुन्छ, पाउनु त टाढाको कुरा महसुस गर्न समेत पाएका हुँदैनन् । कतिले सानै उमेरमा अभिभावक गुमाएर टुहुरा भएका हुन्छन त कतिले अभिभावक साथमै भएर पनि तिनको माया खड्किएको महसुस गरिरहेका हुन्छन् । तर यही समाज, जहाँ यस्ता पनि मान्छे रहेछन्, जो आफ्नो पराई केही […]

‘तीजैमा ब्रत बसी…’को म्यूजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by . Leave a Comment on ‘तीजैमा ब्रत बसी…’को म्यूजिक भिडियो सार्वजनिक.

काठमाडौं । गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’ सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र […]