Sajhamanch Archive

फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील.

फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् । आफनो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको भन्दै उनले आफनो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन माग गरेकी हुन् । गत मंगलबार यता भएका प्रदर्शनमा सरकारी र निजी भौतिक सम्पतिमा ठूलो क्षति […]

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु.

भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान […]

केन्यामा भयानक सडक दुर्घटना, ४८ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on केन्यामा भयानक सडक दुर्घटना, ४८ जनाको मृत्यु.

पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । ढुवानी कन्टेनर बोकेको लरी सडकबाहिर पार्किङ गरिएका धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरू सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र […]

मेक्सिकोमा एक सातामा १ सय जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on मेक्सिकोमा एक सातामा १ सय जनाको मृत्यु.

मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ । त्यहाँको तापक्रम ५० डिग्री सेल्सियस सम्म पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीकै कारण बिद्यालय र कलेजबन्द गरिएका छन् । उच्च तापमान सगैं डिहाइड्रेशनका कारण अधिकांशको मृत्यु […]

फ्रान्समा हिंसात्मक आन्दोलन जारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फ्रान्समा हिंसात्मक आन्दोलन जारी.

प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ । आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो । गृहमन्त्री बनाएको बताए । गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका […]

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, समाज by . Leave a Comment on भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु.

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो। घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना […]

अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते.

अमेरिकाको क्यालिफोर्नियामा यात्रुबाहक रेल पानीको ट्यांकरसँग ठोक्किंदा कम्तिमा डेढ दर्जन घाइते भएका छन् । लसएञ्जलसबाट दुई सय यात्रु लिएर सियाटलतर्फ गइरहेको रेल लसएञ्जलस नजिकै भेन्टुरा काउन्टीमा ट्यांकरसँग ठोक्किएको हो । घटनामा रेलका चालकसहित कम्तिमा डेढ दर्जन घाइते भएको र चालकको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये १५ जनालाई अस्पताल भर्ना गरिएको जनाइएको छ । […]

इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु

Published: (Updated: ) in लोकप्रिय, विश्व समाचार by . Leave a Comment on इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु.

इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ । […]

पूर्वी युक्रेनको एक शहरमा रुसबाट मिसाइल आक्रमण

Published: in विश्व समाचार by . Leave a Comment on पूर्वी युक्रेनको एक शहरमा रुसबाट मिसाइल आक्रमण.

रुसले पुर्वी युक्रेनको एउटा व्यस्त शहरमा मिसाइल आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । आक्रमणमा ४० बढी घाइते भएका छन् । घाइते हुनेमा ८ महिनाका शिशु देखि ३ जना पर्यटक समेत रहेका छन् । रुसले हालै कब्जा गरेको भागको नजिक रहेको उक्त शहरमा भएको आक्रमणमा एउटा रेष्टुराँ र बजारमा क्षती पुगेको छ । आक्रमणको […]

इरानमा शरण लिन पुगेका अफगानीहरु धमाधम स्वदेश फर्किंदै

Published: (Updated: ) in International, विश्व समाचार by . Leave a Comment on इरानमा शरण लिन पुगेका अफगानीहरु धमाधम स्वदेश फर्किंदै.

अफगानिस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछी छिमेकी मुलुक इरानमा शरण लिन पुगेका अफगानी नागरिकहरु स्वदेश फर्कन थालेका छन् । गत एक महिनामा ७४ हजारभन्दा बढी अफगानीहरु स्वेदश फर्केका हुन् भने अझै फर्कने क्रम जारी छ । अफगानिस्तानको तालीवान सरकारले पलायन भएका अफगानीहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउने बाचा गर्दै सबैलाई फर्कक आव्हान गरेपछी उनीहरु फर्केका हुन् […]