Sajhamanch Archive

हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय.

केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी […]

द्रोणाचार्यलाई सम्झँदा

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on द्रोणाचार्यलाई सम्झँदा.

असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको छ । द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य […]

नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस

Published: (Updated: ) in मिडियाबाट साभार, विचार/ब्लग, समाज by . Leave a Comment on नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस.

काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् । नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो […]

कफी : के पाइन्छ कफीमा ?

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विचार/ब्लग, शिक्षा, by . Leave a Comment on कफी : के पाइन्छ कफीमा ?.

कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्‍यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्‍यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् । अधिकांश कफी पारखीको भनाइ हुन्छ, ‘कफीमा जादू नै त्यस्तो हुन्छ, पिउने बानी परेपछि एकछिन नपिएमा तलतल लाग्ने । दिनको एक […]

रुवान्डा, राँगो र रमिता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on रुवान्डा, राँगो र रमिता.

काठमाडौँ । संसदमा देखिएका रंगीचंगी राष्ट्रवादीहरू देश टाट पल्टिएको, आर्थिक संकटले जनताको जीवन कष्टकर भइरहेको यथार्थबाट बेखबर देखिन्छन् ।नेपालको पछिल्लो संसदीय अभ्यास हेरिरहँदा केही महिनाअघि रुवान्डा आम नरसंहारका एक जना सर्भाइभरसँगको संवाद सम्झिएँ । ‘राष्ट्रपति पाउल कागामे गएपछि रुवान्डामा के हुन्छ रु कतै नेतृत्वको संकट त हुँदैन रु’ हाम्रो प्रश्नमा उनको जवाफ रोचक थियो, ‘बितेको […]

बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प.

बिर्तामोडमा फेरि चुनावी रन्को सुरु भएको छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आठौं कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जेठ १५ गते निर्वाचन हुन लागेको हो । सो प्रयोजनका लागि गठित निर्वाचन समितिले जेठ २ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार जेठ ५ गते मतदाता नामावली प्रकाशन हुनेछ भने […]

कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, साहित्य, by . Leave a Comment on कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह.

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका हुन् राजेन्द्र । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा […]

भोजन शिष्टाचार सम्बन्धी मेरो पहिलो अनुभव

Published: in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on भोजन शिष्टाचार सम्बन्धी मेरो पहिलो अनुभव.

केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । सो स्कूलमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी लिनुभएका पत्रकारहरुका नजिकका साथी दिपक दासको निम्तोलाई अस्वीकार गर्ने कुरा पनि थिएन । पुरानो यातायात […]

प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव.

यो उतिबेलाको कुरा हो, जतिबेला मैले कक्षा १२ सम्मको औपचारिक अध्ययन पूरा गरेकी थिएँ । मेरो घर इलाममा अब कहाँ पढ्ने भन्ने विषयमा छलफल हुन थालेको थियो । काका काठमाडौँ तिरैै छ उतै पढ्छे भन्ने सल्लाह हजुरबुवा, हजुरआमा र ममीबाट आयो । तर, ड्याडीले चाहिँ एउटा स्कुटर किन्दिन्छु घरैबाट इलामको मरब क्याम्पस पढ्छे भन्ने कुरा […]

मानव जीवनका चरणहरुः बाल मनोविज्ञान कसरी बुझ्ने

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on मानव जीवनका चरणहरुः बाल मनोविज्ञान कसरी बुझ्ने.

जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था हाम्रो रमाइलो अनि आन्नदसँग बित्छ । साथीहरुसँग खेलेर, हाँसेर, सबैले माया गर्ने, कुनै कुराको तनाव नहुने, खाने, खेल्ने, सामान्य पढाई […]