Sajhamanch Archive

बिर्तामोडमा सञ्चालित कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानलाई

Published: in खेलकुद, लाइभ, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा सञ्चालित कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानलाई.

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डी–डब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य पाएको […]

मेची सहकारीमा सदस्य शिक्षा एवम् वित्तीय साक्षरताको पहिलो चरण सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लाइभ, शिक्षा, समाज, सहकारी by . Leave a Comment on मेची सहकारीमा सदस्य शिक्षा एवम् वित्तीय साक्षरताको पहिलो चरण सम्पन्न.

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको अन्तिम सदस्य शिक्षा एवम् वित्तीय साक्षरता कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई सेवा केन्द्र कार्यालयमा आमन्त्रण गरी संस्थाले शनिवार सदस्य शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरेको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नागरायणप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले […]

नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनः निर्वाचनको मतपरिणाम तथा शपथ ग्रहण | LIVE

Published: (Updated: ) in मिडियाबाट साभार, लाइभ by . Leave a Comment on नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनः निर्वाचनको मतपरिणाम तथा शपथ ग्रहण | LIVE.

साझा सहकारी मञ्च, अंक ५४ माघ १५ गतेको प्रसारण ।

Published: in लाइभ by . Leave a Comment on साझा सहकारी मञ्च, अंक ५४ माघ १५ गतेको प्रसारण ।.

वैदिक साकोसको स्थापना दिवसमा रक्तदान

Published: in राष्ट्रिय समाचार, लाइभ, सहकारी, स्वास्थ्य by . Leave a Comment on वैदिक साकोसको स्थापना दिवसमा रक्तदान.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढीमा रहेको वैदिक बचत तथा ऋण सहकारी संस्थाको स्थापनाको ८ औं वर्ष प्रवेशको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । सहकारीका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला सहित २७ जनाले रक्तदान […]

आजको आर्ष विज्ञान र साप्ताहिक राशिफल विष्णु गुरुको प्रस्तुति

Published: (Updated: ) in लाइभ by . Leave a Comment on आजको आर्ष विज्ञान र साप्ताहिक राशिफल विष्णु गुरुको प्रस्तुति.



गुड मर्निङ नेपाल

Published: in लाइभ by . Leave a Comment on गुड मर्निङ नेपाल.

आज मंसीर ९ गतेको बिहानी प्रस्तुति गुड मर्निङ नेपाल, अलि फरक सामग्रीसहित एवम् प्रस्तोता आचार्य विष्णुप्रसाद खतिवडासमेत जोडिनु भएको छ ।

उर्जामन्त्री वर्षमान पुन जनताको गुनासो सुन्दै LIVE

Published: in लाइभ by . Leave a Comment on उर्जामन्त्री वर्षमान पुन जनताको गुनासो सुन्दै LIVE.

बिर्तामोडमा नेपथ्य गुञ्जँदै

Published: in भिडियो, लाइभ by . Leave a Comment on बिर्तामोडमा नेपथ्य गुञ्जँदै.

गुड मर्निङ नेपाल कात्तिक १९ गतेको बिहानी

Published: in लाइभ by . Leave a Comment on गुड मर्निङ नेपाल कात्तिक १९ गतेको बिहानी.