Sajhamanch Archive

कौशी खेती

Published: in फोटो by . Leave a Comment on कौशी खेती.

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे बजारको पूलचोकबाट नमूना टोल जाने बाटोको १०० मिटर अगाडि दायाँ पट्टी रहेको गोपाल सापकोटाको २ तले घर माथि छतमा धानचमर लागेका लहलह मकैका बोट।

हिमपातले हुम्लाका किसान खुशी

Published: (Updated: ) in फोटो, समाज by . Leave a Comment on हिमपातले हुम्लाका किसान खुशी.

काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँका किसान निकै खुशी भएका छन्।हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो। हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ। जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिकांश ठाउँमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिकां‌श ठाउँमा […]

मतदान गर्दै क्षेत्र नं. ४ का प्रतिनिसभाका उम्मेद्वार एलपी साँवा

Published: in फोटो by . Leave a Comment on मतदान गर्दै क्षेत्र नं. ४ का प्रतिनिसभाका उम्मेद्वार एलपी साँवा.

शिवसताक्षी ।  नेकपा एमाले झापा क्षेत्र नं. ४ का प्रतिनिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले शिवसताक्षीको सतासी प्राथमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले उक्त केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

डोटी भूकम्प (तस्वीरहरु)

Published: (Updated: ) in फोटो, विविधा, समाज by . Leave a Comment on डोटी भूकम्प (तस्वीरहरु).

डोटी । सुदूरपश्चिमको डोटीमा केन्द्रविन्दु भएर गएराती २ बजेर १२ मिनेटमा आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला […]

न्युटन्स एकेडमीमा बालप्रतिभा उत्पादन गरिँदै

Published: (Updated: ) in फोटो, शिक्षा by . Leave a Comment on न्युटन्स एकेडमीमा बालप्रतिभा उत्पादन गरिँदै.

शुभकामना

Published: in फोटो, मुख्य समाचार by . Leave a Comment on शुभकामना.

प्रवासमा गिरीप्रति श्रद्धाञ्जली

Published: in परदेश (प्रवास), फोटो by . Leave a Comment on प्रवासमा गिरीप्रति श्रद्धाञ्जली.

प्रवासमा गिरीप्रति श्रद्धाञ्जली : नेपाली जनसम्पर्क समिति युएईद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, समाजवादी चिन्तक एवम् सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वर्गारोहण भएको १३औँ दिनको पुण्य तिथिमा भदौ १६, २०७९ मा श्रद्धाञ्जली सभाको आयोजना गरी स्वर्गीय गिरीको योगदानको चर्चा गरिएको छ ।

शिवसताक्षीमा नेकपा एमालेको विजयी र्‍याली (फोटो फिचर)

Published: in फोटो by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमालेको विजयी र्‍याली (फोटो फिचर).

शिवसताक्षी । शिवसताक्षीमा नेकपा एमालेका उम्मेद्वार विजयी भएपछि आज नगर भित्र विजयी र्याली निकालिएको छ । शिवसताक्षी नगरप्रमुख, नगर उपप्रमुख र वडा अध्यक्ष तथा सदस्यहरु निर्वाचित भएपछि नेकपा एमालेले विजयी र्याली निकालेको हो । र्यालीका तस्वीहरुः

नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर)

Published: (Updated: ) in फोटो, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर).

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ११ ले निकालेको चुनावी र्याली र घर दैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की  , वडाध्यक्ष पदका उम्मेद्वार बहादुर आङ्गबो, वडा सदस्य प्रेम भुजेल, पर्शुराम अधिकारी, महिला सदस्य एलिना राई र दलित महिला सदस्य जुनु मोहोरा सहित […]

चिटिक्क परेको शिवसताक्षी वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्र भवन (फोटो फिचर)

Published: (Updated: ) in फोटो, स्थानीय तह by . Leave a Comment on चिटिक्क परेको शिवसताक्षी वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्र भवन (फोटो फिचर).