Sajhamanch Archive

सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगर स्थापना

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगर स्थापना.

मेचीनगर । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले आज परिचयात्मक एंवम चियापन कार्यक्रम गरेको छ । समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साइको अध्यक्षतामा मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । एक बर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय […]

केरखामा सम्पन्न गरियो रोजगार मेला

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on केरखामा सम्पन्न गरियो रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकामा असार १६ गते एक दिवसीय वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न गरिएको छ । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना कार्यान्वयनका लागि उक्त मेला सञ्चालन गरिएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच समन्वयकारी भूमिका निर्वाहमा मद्धत गर्ने उद्देश्यले […]

भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो.

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका कार्यहरूको गुणस्तर तथा पारदर्शिता माथि नगरबासीले प्रश्न उठाएका हुन् । सार्वजनिक सुनवाईमा सहभागीले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन कमसल हुँदा […]

कचनकवल इस्टुको अध्यक्षमा राजवंशी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवल इस्टुको अध्यक्षमा राजवंशी.

कचनकवल । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषाध्यक्षमा पुनम सापकोटा सर्वसम्मत चयन भएका छन् । ३ वर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरूमा क्रमशः हिमा लामिछाने, मिरा तामाङ, राजन […]

पठन संस्कृतिको विकासका लागि शिवसताक्षीमा ज्ञानघर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on पठन संस्कृतिको विकासका लागि शिवसताक्षीमा ज्ञानघर निर्माण.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पठन संस्कृतिको विकास गर्न ज्ञान घर निर्माण भएको छ । नगरपालिकाले पछिल्लो समय पठन संंस्कृति हराएको भन्दै पहिलो चरणमा नगरको तीन स्थानमा ज्ञान घर निर्माण गरेको हो । स्थानीय गोर्खाली हर्ट नेपालको संयोजकमा शिवसताक्षी नगरपालिकाले ४ लाखको लागतमा ज्ञानघर निर्माण गरेको हो । शिवसताक्षी वडा नं. ७ स्थित व्याङ्गडाँडा चौकमा निर्माण […]

भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान.

भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ […]

शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीय बासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् । शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख […]

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]

शिवसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रम अनुमोदन, कक्षा ११ का विद्यार्थीलाई निशुल्क शिक्षादेखि, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन गरिने,

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रम अनुमोदन, कक्षा ११ का विद्यार्थीलाई निशुल्क शिक्षादेखि, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन गरिने,.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले १२ औ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज अनुमोदन गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट आज बहुमतले अनुमोदन गरेको हो । नगरपालिकाल आउँदो आवका लागि १ अर्व २१ करोड ४० लाख, ६६ हजार बजेट प्रस्तुत गरेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिकाले […]

शिवसताक्षी ३ का महिलाहरुलाई सिलाई मेसिन वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ३ का महिलाहरुलाई सिलाई मेसिन वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. वडा नं. ३ महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत उद्यमी सृजना तर्फ वडा नं. ३ का २२ जना उद्यमी महिलाहरुलाई वडा नं. ३ को भोटेपुल चौकमा मेसिन वितरण गरिएको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उक्त मेसिन वितरण […]