Sajhamanch Archive

बहुभाषिक आइडल–२०८०ः ८ वर्षदेखि ७८ वर्षसम्का प्रतिस्पर्धी एउटै मञ्चमा

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on बहुभाषिक आइडल–२०८०ः ८ वर्षदेखि ७८ वर्षसम्का प्रतिस्पर्धी एउटै मञ्चमा.

झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ । बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति, गायक तथा संगीतकार […]

शोभित बस्नेतको फिल्म ‘बद्रीबहादुर’ असार २९ मा आउने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on शोभित बस्नेतको फिल्म ‘बद्रीबहादुर’ असार २९ मा आउने.

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने भएको छ । शुक्रबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङको अभिनय छ । […]

गजलकार घिमिरेको एकल शब्दमा ‘अन्तिम पत्रको’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on गजलकार घिमिरेको एकल शब्दमा ‘अन्तिम पत्रको’ सार्वजनिक.

शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल शब्द र गायक तथा संगीतकार बिरेन रसाइलीको एकल स्वरमा नयाँ साङ्गीतिक गजल एल्बम तिम्रो यादको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाको शिवसताक्षी–१ निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन दिलिप घिमिरे ।सूर्योदय टेलिभिजन बिर्तामोडमा साहित्यिक कार्यक्रमका कुशल प्रस्तोता समेत रहेका घिमिरेर्ले तिमीलाई सम्झेपछि’गजल सङ्ग्रह र दुई दर्जनभन्दा […]

अन्जानको परदेशी जीवनमा रामकृष्ण ढकालको स्वर र अभियन

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो, लोकप्रिय by . Leave a Comment on अन्जानको परदेशी जीवनमा रामकृष्ण ढकालको स्वर र अभियन.

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको म्यूजिक भिडियोमा गायक ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोको […]

झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै.

शिवसताक्षी । किरात राई यायोक्खा शिवसताक्षी नगर इकाईले आगामी वैशाख ३० गते झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यायोक्खाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । यायोक्खा साकेला माङ्खिमको मैदानमा वृहत साँस्कृतिक कार्यक्रमसहित साकेला उभौली पर्व मनाउने आयोजकले जनाएको छ । नगरसमितिले पहिलोपटक ऐतिहासिक बहुसांस्कृतिक पर्वका […]

अर्नभलाई भोट गर्न दशनामीको अपील

Published: in गीत/संगीत/मनोरञ्जन, रोचक कुरा / टिप्स, लोकप्रिय by . Leave a Comment on अर्नभलाई भोट गर्न दशनामीको अपील.

बिर्तामोड । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका अर्नभ बनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको प्रस्तुतको सवैले प्रशंसा गर्दै आएका छन् । टप २४ मा पर्न सफल अर्नभलाई भोट […]

अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु.

अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । खुदुनाबारी बजारस्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । […]

बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने

Published: in गीत/संगीत/मनोरञ्जन, राजनीति, समाज by . Leave a Comment on बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने.

बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ। बिर्तामोडस्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारहरु सहितको टिमले २५ गते बिर्तामोडस्थित सिटी सेन्टरको पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सांगीतिक कार्यक्रम गर्ने जानकारी दिएको छ। […]

झापामा चलचित्र ‘द बेष्ट पर्सन’को विशेष शो

Published: in गीत/संगीत/मनोरञ्जन, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा चलचित्र ‘द बेष्ट पर्सन’को विशेष शो.

झापा । तुलसी फिल्म्स प्रालि एण्ड बिबी पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको चलचित्र ‘द बेष्ट पर्सन’ प्रदर्शनमा आएको छ । बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हलमा उक्त फिल्मको दुईवटा विशेष शो गरिएको हो । दुईवटै शोमा दर्शकको उत्साहजनक सहभागिता थियो । आत्महत्या, लागुऔषध दुव्र्यसन, दाइजोप्रथा लगायतका विषयले ब्यक्तिलाई पुर्याउने नकारात्मक प्रभाव र […]

हरिवंशको शब्द, संगीत र स्वरमा ‘काउली’

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on हरिवंशको शब्द, संगीत र स्वरमा ‘काउली’.

काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्ति श्री परियारले उनलाई साथ दिएकी छिन् । गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् […]