Sajhamanch Archive

आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटायो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटायो.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले भरे राति १२ बजेटदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । […]

कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत.

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा सम्पन्न बैठकले किसानले उत्पादन गरेको दूध खरिद नगर्ने तथा मिल्क होलिडे हुन नदिने विषयमा सचेत रहने निर्णय गरेको हो । […]

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट.

काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्‍कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्‍कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ । घटेको बजारमा लगानीकर्ताले सेयर […]

सुनको भाउ आज सामान्य घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ आज सामान्य घट्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय […]

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति.

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान […]

श्री एयरलाइन्सको उडान आजदेखि पुनः नियमित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on श्री एयरलाइन्सको उडान आजदेखि पुनः नियमित.

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो । आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले आजदेखि नियमित उडान सुरु भएको जानकारी दिए । शनिबार […]

सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालय निर्माण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालय निर्माण.

काठमाडौँ । सनराइज बैंक भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। भद्रपुर नगरपालिका प्रमुख गणेशकुमार पोखरेल तथा बैंकका कोसी प्रदेश प्रमुख विनोद गजुरेलद्वारा संयुक्त रूपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गरेका छन्। उक्त यात्रु प्रतिक्षालय निर्माण गरिएपछि मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म दैनिक यात्रा गर्ने सयौं […]

साढे २ प्रतिशतले घट्यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on साढे २ प्रतिशतले घट्यो नेप्से.

काठमाडौं । सेयर बजारमा साढे २ प्रतिशतको उच्च गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५३.७० अंक (२.५ प्रतिशत) ले गिरावट हुँदा २०९७.२९ अंकका विन्दुमा बन्द भएको छ । गत साता उच्च वृद्धि भएको लघुवित्त उपसूचक सहित बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि गिरावट हुँदा नेप्सेमा उच्च गिरावट भएको […]

काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने.

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्‍गामा तारबार लगाउने भएको छ। महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको हो। आइतबार दिउँसो नगर प्रहरी महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जाँदै छ। उक्त टोलीले आज जग्गा नाप्ने र त्यसपछि तारबार लगाउने महानगरले जनाएको छ। पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता […]

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग.

ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय संकट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन्। निरीक्षणका क्रममा पाँचथरको […]