Sajhamanch Archive

कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?.

कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् । प्राय:ले नरुचाउने भएकाले होला यसलाई हेपिएको तरकारी समेत भनिन्छ । तर कर्कलो निकै गुणकारी तरकारी हो भन्ने विषयमा धेरै कमलाई मात्रै जानकारी होला । कर्कलो सजिलै बिना गोडमेल पनि हुर्किने भएकाले यसलाई कम महत्व दिएको र केलाउने बेला पनि शरीर चिलाउने भएकाले धेरैले मन नपराएको हुन सक्छ […]

घिउले घटाउँछ तौल

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on घिउले घटाउँछ तौल.

जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपाईलाई अनौठो लाग्न सक्छ किनभने घ्यूलाई सधैं तौल बढाउने कारक मानिन्छ। यस्तो अवस्थामा, हामी यस लेखमा घ्यू मिसाएर तातो पानी पिउनाले बोसो घटाउन कसरी काम गर्छ भन्ने बारेमा […]

सरकार छाड्छौँ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैनौँ : गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति, रोचक कुरा / टिप्स by . Leave a Comment on सरकार छाड्छौँ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैनौँ : गगन थापा.

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेश सभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । साथै […]

कफी : के पाइन्छ कफीमा ?

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विचार/ब्लग, शिक्षा, by . Leave a Comment on कफी : के पाइन्छ कफीमा ?.

कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्‍यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्‍यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् । अधिकांश कफी पारखीको भनाइ हुन्छ, ‘कफीमा जादू नै त्यस्तो हुन्छ, पिउने बानी परेपछि एकछिन नपिएमा तलतल लाग्ने । दिनको एक […]

झापाका ‘सिमान्त गुरुको क्लीनिक’ मा प्रहरी हस्तक्षेप, भिड थेग्न नसकेर गरायो बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on झापाका ‘सिमान्त गुरुको क्लीनिक’ मा प्रहरी हस्तक्षेप, भिड थेग्न नसकेर गरायो बन्द.

काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल ‘सिमान्त गुरुको क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको उन्को क्लिनिक आज शनिबार प्रहरीको अग्रसरतामा बन्द गरिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । बन्द गराउनुको अन्य कुनै कारण छैन तर असाध्यै भिड […]

तिरिङदेखि सलकपुरसम्म दश अवतारका धार्मिकस्थल रहेको ‘मोक्षधाम’ बनाउन कम्मर कस्दै तिरिङबासी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on तिरिङदेखि सलकपुरसम्म दश अवतारका धार्मिकस्थल रहेको ‘मोक्षधाम’ बनाउन कम्मर कस्दै तिरिङबासी.

मेचीनगर । झापाको पूर्वोत्तर भूगोल मेचीनगर–१ को तिरिङदेखि इलामको सलकपुरसम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयबासी जुटेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोलास्थित देवीथानको चौतारामा भेला भएका स्थानीय बासिन्दाको भेलाले सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिवद्वता जनाएका हुन् । […]

अर्नभलाई भोट गर्न दशनामीको अपील

Published: in गीत/संगीत/मनोरञ्जन, रोचक कुरा / टिप्स, लोकप्रिय by . Leave a Comment on अर्नभलाई भोट गर्न दशनामीको अपील.

बिर्तामोड । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका अर्नभ बनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको प्रस्तुतको सवैले प्रशंसा गर्दै आएका छन् । टप २४ मा पर्न सफल अर्नभलाई भोट […]

रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव

Published: in मुख्य समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव.

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन.

काठमाडौं । हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ । विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पंकजको पहलमा सम्पन्न उक्त शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट […]

चिकित्सा जगतको दुर्लभ घटना, एउटै बच्चा दुई पटक जन्माउँदै एक महिला !

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on चिकित्सा जगतको दुर्लभ घटना, एउटै बच्चा दुई पटक जन्माउँदै एक महिला !.

काठमाडौ। सन्तान प्राप्ति आमाहरुको लागि अनुपम क्षण हो । तर गर्भधारण तथा बच्चा जन्माउने काम सजिलो चाहीँ छैन । कतिपय महिलाहरुमा यो क्रममा धेरै समस्या उत्पन्न हुन्छन् र ज्यानै समेत जान सक्दछ । चाहे प्राकृतिक जन्म होस् वा उपचार तथा शल्यक्रियाबाट गरिएको जन्म नै किन नहोस् । कुनैपनि बच्चाको जन्म एक पटक हुन्छ । कुनै […]