Sajhamanch Archive

शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीय बासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् । शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख […]

रिटर्नी फेडेरेसनद्वारा झरीको प्रवाह नगरी वृक्षारोपण

Published: in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसनद्वारा झरीको प्रवाह नगरी वृक्षारोपण.

शिवसताक्षी । जनतेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा दमक नगरपालिका वडा न ७ को रतुवा खेलाको बाँधमा बृक्षारोपण गरिएको छ । रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी झापाको आयोजनामा दमक नगरपालिका वडा न. ७ को समन्वयमा रतुवा खोलाको नयॉ बाध स्थित नयाँ पार्कमा १ सय थान विरुवा रोपिएको हो । जननेता मदन भण्डारीको स्मरण […]

तपाईँको आजको भाग्य

Published: in लोकप्रिय, विविधा, समाज by . Leave a Comment on तपाईँको आजको भाग्य.

मेष– मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ । वृष–आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् । मिथुन–प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । […]

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै.

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन। सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो। सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन। ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा […]

शिवसताक्षीमा लागुऔषध विरुद्ध प्रभातफेरी

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा लागुऔषध विरुद्ध प्रभातफेरी.

शिवसताक्षी । झापाको शिवसताक्षी विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभातफेरी निकालेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले, सतासीधाम जेसिज, दुधे बजार बिकास समिति, मेची बोर्डिङ स्कुल, दोस्रो जीवन प्रतिस्थान नेपाल, सेभेनसीज स्काउट ट्रुपको आयोजनामा दूधेबजार देखि झिलझिले बजारसम्म प्रभातफेरी पछि कोणसभा गरिएको थियो । कोण सभालाई सम्बोधन […]

भारतबाट आउने नेपालीले ल्याएको फोन ब्लक हुनसक्ने

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on भारतबाट आउने नेपालीले ल्याएको फोन ब्लक हुनसक्ने.

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ । नेपालमा अवैध तरिकाले मोबाइल भित्रिनबाट रोक्न र त्यस्ता मोबाइल चल्न नदिन यो प्रणाली सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएदेखि नै एमडीएमएसले कुन फोनको आईएमईआई नम्बर दर्ता छ र कुन फोनको छैन भनेर छुट्याएर राखेको छ । प्राधिकरणका अनुसार […]

शिवसताक्षी २ मा सार्वजनिक सुनुवाई, मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी २ मा सार्वजनिक सुनुवाई, मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो । सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् । उनीहरुले उपभोक्ता समिति र […]

झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ.

विर्तामाड । पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको […]

शिवसताक्षीका ४ वटा वडामा पशु स्वास्थ्य शिविर सञ्चालन, ६ हजार बढी पशुको निशुल्क उपचार

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका ४ वटा वडामा पशु स्वास्थ्य शिविर सञ्चालन, ६ हजार बढी पशुको निशुल्क उपचार.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा नगरका ६ हजार ५३४ पशुको निशुल्क उउपचार गरिएको छ । नगरपालिकाको पशु स्वाथ्य सेवा शाखाको आयोजनामा वडा नं. १, २, ३ र १० मा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य संंख्यामा पशुहरुलाई विभिन्न रोगहरुको उपचार गरिएको हो । वडा नं. १ मा ७५३, वडा नं. २ मा […]

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ.

काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन […]