Sajhamanch Archive

वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

Published: in Weather, मिडियाबाट साभार, विविधा by . Leave a Comment on वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने.

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने जल […]

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, हवाई तथा सडक यातायात सेवा प्रभावित हुनसक्ने

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, हवाई तथा सडक यातायात सेवा प्रभावित हुनसक्ने.

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, […]

पूर्वी तथा मध्य भेगमा हल्का वर्षा, पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on पूर्वी तथा मध्य भेगमा हल्का वर्षा, पश्चिमी भेगमा भारी वर्षाको सम्भावना.

काठमाडौं । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]

तीनवटा प्रदेशमा बिहानैबाट वर्षा, कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on तीनवटा प्रदेशमा बिहानैबाट वर्षा, कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना.

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र […]

कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह.

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ […]

औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?

Published: in Weather, मिडियाबाट साभार, समाज by . Leave a Comment on औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?.

काठमाडौं । औसत मितिमा सुरु भएको भए आज नेपालमा मनसुन भित्रिने दिन हो । जुन १३ नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति हो । तर, सधैँ यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने होइन । मौसमविद्हरूका अनुसार यो भन्दा केही दिन अगाडि अथवा पछाडि मनसुन भित्रिरहेको हुन्छ । यो वर्ष पनि औसत मितिभन्दा केही दिन ढिलोगरी […]