Sajhamanch Archive

कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत.

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा सम्पन्न बैठकले किसानले उत्पादन गरेको दूध खरिद नगर्ने तथा मिल्क होलिडे हुन नदिने विषयमा सचेत रहने निर्णय गरेको हो । […]

खुदुनाबारीको साना किसान कृषि सहकारी संस्थालाई प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on खुदुनाबारीको साना किसान कृषि सहकारी संस्थालाई प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार.

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । असार १६ गते अर्थात जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा नगद २५ हजार रुपैयाँ र प्रमाण पत्रँसहित सो संस्था सम्मानित भएको हो । […]

सुमेरु सहकारीका सञ्चालक १० अर्ब पैसा दुरुपयोग गरी बेलायत पलायन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सुमेरु सहकारीका सञ्चालक १० अर्ब पैसा दुरुपयोग गरी बेलायत पलायन.

काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो । आफूलाई स्वयं […]

सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान

Published: (Updated: ) in प्रदेश तह, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै उप्रेतीलाई उत्कृष्ट सहकारी सम्मान २०८० प्रदान गरिएको हो । उप्रेतीलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छः […]

एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा, विगतमा भोगेका अनुभवहरु र यसबाट आगामी वर्षका लागि खेल्नुपर्ने भूमिका र रचनात्मक कार्यक्रमहरुमाथि छलफल गरिएको हो । […]

सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च.

झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् । संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको […]

सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

Published: in मिडियाबाट साभार, समाज, सहकारी by . Leave a Comment on सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन.

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ […]

भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो.

काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]

पाँचथरका बाढी पिडीतका नाममा सिम्रिक साकोसले दियो ५११०० रुपैयाँ

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on पाँचथरका बाढी पिडीतका नाममा सिम्रिक साकोसले दियो ५११०० रुपैयाँ.

फिदिम । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले पाँचथरका बाढी पिडीतहरुको राहतका लागि आधा लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । केही दिनअघि पाँचथर जिल्लाभर नै अविरल वर्षाका कारण आएको बाढीले सयौं घर परिवार विस्थापित भएका थिए । उक्त घटनामा केही मानिसहरु अझै बेपत्ता छन् । बाढी पहिरोबाट […]

जानकीमा कर्णालीका पंखा, म्याट र कार्पेट

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on जानकीमा कर्णालीका पंखा, म्याट र कार्पेट.

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ । सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको जानकी आधारभूत विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ । संस्थाका सञ्चालक समिति सदस्य गणेश पराजुलीले दिएको जानकारी अनुसार सो विद्यालयलाई […]