Sajhamanch Archive

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा.

काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका कात्तिक कामतले ३ विकेट […]

नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य.

काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको […]

नेपालद्वारा यूएई पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालद्वारा यूएई पराजित.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी […]

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफमा यूएईसँग खेलेको हो । आइतबार विहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा […]

युएईविरुद्ध नेपाललाई दोश्रो सफलता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on युएईविरुद्ध नेपाललाई दोश्रो सफलता.

काठमाडौँ । आइसीसी विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपाललाई दोश्रो सफलता प्राप्त भएको छ। जिम्बाबेको हरारेमा जारी यो खेलमा नेपालका सन्दीप लामिछानेले युएईविरुद्ध १५ औभरमा युएईका आन्यास शर्मालाई आउट गरेपछि नेपाललाई दोश्रो सफलता प्राप्त भएको हो। युएईको दोश्रो विकेट पतन हुँदा ६४ रन रहेको थियो। टस जितेर पहिला बलिङ रोजेको नेपालले पहिलो ओभरको दोश्रो […]

यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा.

काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो । यूएईविरुद्धको खेलमा नेपालले […]

केएनके स्पोर्टिङ्ग क्लबद्वारा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक तथा सहयोगी दातालाई सम्मान

Published: in खेलकुद, समाज by . Leave a Comment on केएनके स्पोर्टिङ्ग क्लबद्वारा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक तथा सहयोगी दातालाई सम्मान.

शिवसताक्षी । झापा शिवसताक्षी १० स्थित केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । माइधर स्थित केएनके कभर्डहलमा एक कार्यक्रमको आयोजना गरी क्लबले आय व्यय सार्वजनिक गरेको छ । फुटबल प्रतियोगिताको आम्दानी तर्फ ७ लाख १३ हजार २ सय ४२ मा र खर्चमा ४ लाख ४३ हजार ३१ […]

साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल आज हुँदै.

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल शनिबार हुँदैछ ।पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन् । समूह ए बाट कुवेत समूह विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेका थिए । समूह बी बाट लेबनान र बंगलादेश क्रमश समूह विजेता […]

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश.

मोरङ । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको शुक्रबारको खेलमा मेन्स सिंगलतर्फ उदयपुरका विनय चौधरी र झापाका नवीन सिलवाल विजयी हुँदै फाइनलमा पुगेका छन्। मेन्स डबल्सतर्फ उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडी तथा […]

मलेसियालाई हराउँदै नेपाल समूह विजेता

Published: in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on मलेसियालाई हराउँदै नेपाल समूह विजेता.

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले शुक्रबार घरेलु टिम मलेसियाविरुद्ध ८४ रनको जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरेको हो । शुक्रबार बायुइमस ओभलमा नेपालले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने […]