२४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण
Published:
by .काठमाडौं । पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिका संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ८७१ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण भएको तथ्यांक छ ।
Comments