Sajhamanch Archive

नेपालमा मोबाइल प्रयोग गर्नेको संख्यामा वृद्धि

Published: in विविधा, समाज by .

झापा ।  नयाँ नयाँ कुराहरु सिक्नको लागि हामी प्रविधिको प्रयोगबाट सिक्ने अवसरमा छौं । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । पछिल्लो समय नेपालमा मोबाइल फोन प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ।

शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल प्रयोगमा रहेका छन । २०७७ असारमा यो संख्या ३ करोड ७० लाख ७३ हजार ६ सय ६२ रहेको थियो ।

नेपालमा ल्यान्डलाइन सिडिएमए टेलिफोनको संख्या भने घट्दै

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *