Sajhamanch Archive

राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य थापाको पद खारेज

Published: in प्रदेश तह, राजनीति by .

काठमाण्डौ । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाको पद खारेज भएको छ ।

राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *