Sajhamanch Archive

कालीगण्डकी नदीमा बहाव, आसपासको क्षेत्रमा त्रास

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास बढेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ ।

त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरि डुबानमा परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *