Sajhamanch Archive

पार्टी एकता जोगाउन नेता खनालको अपिल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।

बुधबार दिउँसो वक्तव्य जारी गर्दै नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *