Sajhamanch Archive

एनएमसी बनियानी कार्यालयको हकदावी पेस गर्ने सूचना

Published: in विज्ञापन, सहकारी by .

प्रथमपटक प्रकाशित मितिः २०७८/४/११

जिल्ला झापा कचनकवल ६ बस्ने स्व. भुवन सिह राजवंशी (सदस्य नं. २५३६३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेष्ठ ८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल ६ बस्ने निजकोे छोरा रन्जितकुमार राजवंशीले आफ्नो बुबाको नाममा संस्थामा मौज्दात रहेको सेयर र बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल असार ३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए स–प्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी बनियानी कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *