Sajhamanch Archive

अफगानको विमानस्थलमा अमेरिकी सैनिकले चलाए गोली

Published: in विश्व समाचार by .

बीबीसी । अफगानिस्तानमा तालिवानी विद्रोही समूहले कब्जा गरेसँगै अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।

बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ । उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो ।

सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ ।

भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *