Sajhamanch Archive

एनएमसी कोपसपबाट परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

Published: in विज्ञापन, विविधा by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपालबहुउद्देश्यीय सहकारी संस्था लि.

कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

मितिः २०७८।५।१३

संस्था अन्तर्गतको सहकारी पसल व्यवसाय अन्तर्गत विभिन्न सहकारी पसलका लागि निम्न बमोजिमको कर्मचारीको आवश्यकता सम्बन्धी विज्ञापनको मिति २०७८।५।१२ गते शनिबार सम्पन्न प्रयोगात्मक तथा मौखिक परीक्षा सम्पन्न भई तपसिल अनुसारको अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन नं. ४ः कार्यालय सहायक सातौं, बिर्तामोड

क्र.स. नाम, थर ठेगाना रोल नं. नतिजा
1 ROSHAN KOIRALA ARJUNDHARA-6 04-140 उत्तीर्ण
2 PREM BDR BUDHATHOKI ARJUNDHARA-3 04-115 उत्तीर्ण
3 TINA BAIDHYA BIRTAMODE-8 04-190 उत्तीर्ण
4 MANOJ BUDHATHOKI BIRTAMODE-4 04-086 उत्तीर्ण
5 MUNA TAMANG BHADRAUR-9 04-093 उत्तीर्ण
प्रतिक्षा सूची
1 BISHAL GAUTAM MECHINAGAR-10 04-034 प्रतिक्षा सूची
2 RAJAN CHAPAGAIN BIRTAMODE-7 04-128 प्रतिक्षा सूची
3 RAMBABU GANESH BHADRAPUR-3 04-132 प्रतिक्षा सूची
4 SANTOSH KUMAL BUDHDHASHANTI-5 04-153 प्रतिक्षा सूची
5 TIKA DEVI POUDEL BIRTAMODE-5 04-188 प्रतिक्षा सूची
6 RAJKUMAR BUDHATHOKI ARJUNDHARA-3 04-131 प्रतिक्षा सूची
7 SANDESH KHADKA BIRTAMODE-5 04-149 प्रतिक्षा सूची
8 KABITA KUMARI RAJBANSI BARHADASHI-5 04-070 प्रतिक्षा सूची
9 MANJU KHANAL BIRTAMODE-5 04-085 प्रतिक्षा सूची
10 GRISMA BHATTARAI BIRTAMODE-5 04-060 प्रतिक्षा सूची

विज्ञापन नं. ५ः कार्यालय सहायक सातौं, शनिश्चरे

क्र.स. नाम, थर ठेगाना रोल नं. नतिजा
1 ROM PRASAD KAFLE ARJUNDHARA-3 05-015 उत्तीर्ण
प्रतिक्षा सूची
1 SITA RIJAL ARJUNDHARA-1 05-018 प्रतिक्षा सूची
2 PREKSHYA THAPALIYA BUDDHASHANTI-1 05-011 प्रतिक्षा सूची
3 RAJU GHIMIRE BUDDHASHANTI-2 05-013 प्रतिक्षा सूची
4 PUJAN BHATTARAI ARJUNDHARA-7 05-012 प्रतिक्षा सूची

विज्ञापन नं. ६ः कोपसप सहयोगी पाँचौं, बिर्तामोड

क्र.स. नाम, थर ठेगाना रोल नं. नतिजा
1 Pawan Rai Rong-4 06-024 उत्तीर्ण
2 Loknath Guragain Birtamode-8 06-014 उत्तीर्ण
3 Roshan Danuwar Arjundhara-4 06-030 उत्तीर्ण
प्रतिक्षा सूची
1 Dipak Shrestha Bhadrapur-9 06-010 प्रतिक्षा सूची
2 Kamal Dhakal BARADASI-2 06-012 प्रतिक्षा सूची
3 Madan Koirala Bitamode-5 06-015 प्रतिक्षा सूची
4 Kiran Gautam Mechinagar-6 06-013 प्रतिक्षा सूची
5 Asha Bista Rajgad-3 06-003 प्रतिक्षा सूची
6 Ramesh Rajbanshi Barhadasi 06-028 प्रतिक्षा सूची

विज्ञापन नं. ७ः सफाई सहयोगी पाँचौं, बिर्तामोड

क्र.स. नाम, थर ठेगाना रोल नं. नतिजा
1 SHANTI RAI BIRTAMODE-3 07-002 उत्तीर्ण

पुनश्चः

१. उत्तीर्ण परिक्षार्थीले यही मिति २०७८ भदौ १५ गते मङ्गलबारभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।
२. मिति २०७८ भदौ २० गते आइतबारभित्र संस्थाले तोकेअनुसार धितो धरौटीसम्बन्धी प्रक्रिया पूरा गरिसक्नु पर्नेछ ।
३. परीक्षामा उत्तीर्ण भई सम्पूर्ण प्रक्रिया पूरा गरेका परिक्षार्थीहरुलाई २०७८ भदौ १६ गतेदेखि भदौ ३१ गतेसम्म तोकिएको सहकारी पसलमा कार्यगत तालिम On the Job Training का लागि पठाइनेछ ।
४. कार्यगत तालिम पूरा गरेका उत्तीर्ण आवेदकहरुसँग मिति २०७८ असोज १ गतेदेखि लागू हुनेगरी करार सेवामा रोजगार सम्झौता गरिनेछ ।
५. तोकिएको अवधिभित्र उत्तीर्ण उम्मेदवार सम्पर्कमा नआएमा प्रतिक्षा सूचीका उम्मेद्वारलाई अवसर प्रदान गरिनेछ ।
६. संस्थाको आवश्यकताको आधारमा प्रतिक्षा सूचीमा रहेका आवेदकहरुलाई स्थानपायक पर्ने गरी क्रमशः अवसर प्रदान गरिनेछ । हाल नतिजा प्रकाशन गरिएका ठाउँहरुमा पुनः अर्को खुल्ला प्रतिस्पर्धाका लागि आह्वान भएको अवस्थामा हालको प्रतिक्षा सूची खारेज हुनेछ ।
७. परीक्षामा उत्तीर्ण भई सम्पूर्ण प्रक्रिया पूरा गरेका परिक्षार्थीहरुले रोजगार सम्झौताका लागि कर्पोरेट कार्यालय मानव संसाधन विभाग, मेचीनगर ६ काँकरभिट्टामा नियुक्तिका लागि आउँदा सम्बन्धित परिक्षार्थीको व्यक्तिगत पान कार्ड (PPAN), ब्लड ग्रुपको (Blood Group) कार्ड, निरोगिताको प्रमाण, विवाहित भए विवाह दर्ताको प्रमाणको कागजात समेत पेश गर्नु पर्नेछ ।

थप जानकारीका लागि सम्पर्क मोवाइल नम्बरः ९८५२६८९४१६

– एनएमसी सहकारी पसल व्यवसाय उपसमिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *