Sajhamanch Archive

एमालेको मुद्दामा सर्वोच्च अदालतको इजलास बस्नै भ्याएन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतको बेन्च बस्न नभ्याउने सूचीमा परेको छ ।

सर्वोच्चको पेसी सूचीमा एमाले अध्ध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दायर रिट आज न्यायाधीश मीरा खड्काको इजलासमा परेको थियो । तर, न्यायाधीश खड्काको एकल इजलासमा परेको सबै रिट हेर्न नभ्याउने सूचीमा परेपछि एमालेको रिटमाथिको सुनुवाइ अनिश्चित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *