Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–१३, चारआली झापा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/५/१३

जिल्ला झापा कनकाई नगरपालिका वडा नं. ३ बस्ने स्व. दिलमाया तिम्सिना (सदस्यता नं. ४४९२३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार ३१ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई नगरपालिका वडा नं. ३ बस्ने निजका श्रीमान टिकाप्रसाद तिम्सिनाले आफ्नो श्रीमतीका नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल भदौ ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी सुरुङ्गा कार्यालय

…………………………………………………………………………………………………………………………………………

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/५/१३

जिल्ला झापा कनकाई नगरपालिका वडा नं. ३ बस्ने स्व. जीतबहादुर दमाई (सदस्यता नं.४२२३९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल साउन २० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई नगरपालिका वडा नं. ३ बस्ने निजकी श्रीमती दिवाश्वरी दमिनीले आफ्नो श्रीमानका नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल भदौ ३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

—  एनएमसी सुरुङ्गा कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *