हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–१३, चारआली झापा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/५/१६
जिल्ला झापा कनकाई नगरपालिका वडा नं. ३ बस्ने स्व. ताला सोरेनका नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई नगरपालिका वडा नं. ३ बस्ने निजका छोरा श्याम सोरेनले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल भदौ ९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी सुरुङ्गा कार्यालय
Comments