हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/२९
जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. बमबहादुर शेर्पा (सदस्य नं. १४३२४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल भाद्र २५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर– १३ बस्ने निजका श्रीमती दिकी शेर्पाले आफ्ना श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कार्तिक १४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चारआली कार्यालय
……………………………………………………………………………………………………………………………………………………
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/२९
जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. छिरिङ शेर्पा (सदस्य नं. १३३९९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल भाद्र २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर– १३ बस्ने निजका छोरा लाक्पा शेर्पाले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असोज २५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चारआली कार्यालय
……………………………………………………………………………………………………………………………………………………
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/२९
जिल्ला झापा अर्जुनधारा–६ बस्ने स्व. काशीनाथ रिजाल (सदस्य नं. ८७०६६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असोज १४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–६ बस्ने निजका श्रीमती मनकुमारी रिजालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता तथा सेयर नामसारी गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कात्तिक १६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी शनिश्चरे कार्यालय
……………………………………………………………………………………………………………………………………………………
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/२८
जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. तुलबहादुर खड्का (सदस्य नं. २९७९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असोज १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमती टिकामाया खड्काले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत तथा शेयर रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कार्र्तिक ९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत तथा शेयर फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी काँकरभिट्टा कार्यालय
Comments