Sajhamanch Archive

कर्मचारी आवश्यकता सम्बन्धी एनएमसी कर्पोरेट मानव संसाधन विभागको सूचना

Published: in विज्ञापन, विविधा by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मिति : २०७८।७।३०

संस्थाको वित्तीय व्यवसाय अन्तर्गत काँकरभिट्टा सेवा केन्द्रका लागि कार्यालय सहयोगी कर्मचारीको आवश्यकता परेको हुदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान गरिन्छ ।

विज्ञापन नं. १९ (२०७८/०७९)

पद                              :          कार्यालय सहयोगी पाँचौँ
संख्या                          :          १ (एक) जना
सेवा सुविधा                 :           संस्थाको नियम अनुसार
न्यूनतम शैक्षिक योग्यता :         एसईई वा सो सरह
उमेर                            :         २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको

(ख) छनोट प्रक्रियाका आधारहरु :

(ग) लिखित परीक्षाका लागि पाठ्यक्रमः ४० अंक

अन्य बुँदाहरुः

१) आवेदकहरुले सम्पूर्ण आवश्यक कागजातको प्रतिलिपि र व्यक्तिगत विवरण Bio-Data सहित हस्तलिखित निवेदन र संस्थाले तोकेको दरखास्त आवेदन फारम भरीपेस गर्नुपर्नेछ ।
२) निवेदनसंस्थाको काँकरभिट्टा कार्यालयमा मात्र दर्ता गरिनेछ ।
३) निवेदनका साथ हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।
४) आवेदन शुल्क रु. २००।– (दुई सय) आवेदनका साथ बुझाउनु पर्नेछ ।
५) विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण पत्र अनिवार्य पेस गर्नुपर्नेछ ।
६) आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिनेछ ।
७) आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000063, NMC SEWA AAYOG  खातामा जम्मा गरी जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नुपर्नेछ ।
९) परीक्षा प्रणालीलिखित तथा मौखिक हुनेछ ।
१०) अन्तिम छनोटमा परेका उम्मेद्वारहरुले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
११) सेवाको प्रकृति करार सेवा हुनेछ।
१२) आवेदन दर्ता गर्ने अन्तिम मिति २०७८ मंसिर ७ गते मंगलबार कार्यालय समयसम्म ।
१३) लिखित परीक्षा सम्बन्धी जानकारी मिति २०७८।८।९ गतेका दिन संस्थाको कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
१४) संस्थाको वेबसाइट www.nmc.coop.np बाट फारम डाउनलोड गर्न वा संस्थाको नजिकैको कार्यालयबाट आवेदन फारम प्राप्त गर्न सकिनेछ ।
१५) परीक्षणकाल अवधि ६ महिना (१८०) रहने छ ।

पुनश्चः अनावश्यक सिफारिसले आवेदकको योग्यतामाथि प्रश्न चिह्न खडा हुने हो कि ?

थप जानकारीका लागिः ९८५२६८९४०१ (काँकरभिट्टा कार्यालय)

कर्पोरेट मानव संसाधन विभाग

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *