कोटेसन आह्वान सम्बन्धी कर्पाेरेट कार्यालयको सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्घिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, झापा, प्रदेश १
कोटेसन आह्वान सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/८/२८
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)लाई निम्न बमोजिमका सर्भर आवश्यक परेको हुँदा इच्छुक फर्म तथा कम्पनीहरुबाट कोटेसन आह्वान गरिन्छ ।
कोटेसन पेश गर्ने विषयहरुः
A. HP PROLIANT SERVER MINIMUM SPECIFICATION DETAILS:
- HPE ProLiant DL380 Gen10 Plus 8SFF NC Configure-to-order server 1
- Intel Xeon-Gold 5318Y 2.1 GHz 24 Core 165W Processor 2
- HPE 32GB single Rank x4 DDR4-3200 CAS-22-22-22 Registered Smart Memory Kit 8
- HPE 1.2 TB SAS 12 G Mission Critical 10 K SFF BC 3- Year Warranty Hot Swap SSD 4
- HPE Smart Array p408i-a SR Gen 10 8 internal lanes/2 GB Cache 12 G SAS SSD Modular Controller 1
- HPE 800 W Flex Slot Platinum Hot Plug Low Halogen Power Supply Kit 2
B. LENOVO SERVER MINIMUM SPECIFICATION DETAILS:
- Server : Think System SR650 V2-3yr Warranty 1
- Intel Xeon Gold 6354 18C 205W 3.0GHz Processor 2
- Think System 64GB TruDDR4 3200 MHz (2Rx4 1.2V) RDIMM 4
- Think System 2.5″ PM1645a 800GB Mainstream SAS 12Gb Hot Swap SSD 4
- Think System 1100W (230V/115V) v2 Platinum Hot-Swap Power Supply 2
- Think System RAID 930-8i 2GB Flash PCIe 12Gb Adapter placement 1
बुँदाहरुः
१. कोटेसनमा आफूले उपलब्ध गराउन सक्ने सामानको पूर्ण विवरण उल्लेख गर्नुपर्नेछ ।
२. कोटेसन संस्थाको कर्पाेरेट कार्यालय, काँकरभिट्टा, झापा वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल गर्न सकिनेछ ।
३. कोटेसनमा वारेन्टी, जडान, मू.अ.क. VAT तथा ढुवानी खर्च आदि शुल्क उल्लेख गर्नुपर्नेछ ।
४. कोटेसन पेस गर्ने अन्तिम मितिः २०७८ पुस ५ गते सोमबार कार्यालय समयसम्म ।
५. थप जानकारीका लागि सम्पर्कः ९८५२६८९४१८ (आइटी विभाग)
६. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
कर्पाेरेट कार्यालय
Comments