हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागिएनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/९/११
जिल्ला झापा भद्रपुर–९ बस्ने स्व. जीवनाथ घिमिरे (सदस्य नं. ६००८५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल कात्तिक २० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–९ बस्ने निजका श्रीमती उमा घिमिरेले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल मंसिर २० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ ।अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चन्द्रगढी कार्यालय
============================================================================
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/९/१३
जिल्ला झापा विर्तामोड ४ बस्ने स्व. मेनका राजवंशी (सदस्य नं. ६३७५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असोज ६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड–४ बस्ने निजका श्रीमान कनक राजवंशीले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल मंसिर २३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बिर्तामोड कार्यालय
Comments