Sajhamanch Archive

क्यालेन्डर छपाईका लागि एनएमसी कर्पाेरेट कार्यालयको कोटेसन आह्वान

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काकरभिट्टा, प्रदेश नं. १

क्यालेन्डर छपाईका लागि कोटेसन आह्वान

प्रथमपटक प्रकाशित मितिः २०७८।१०।१०

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा वि. सं. २०७९ सालको तपसिल बमोजिम साइज र गुणस्तरमा रही टेबल क्यालेन्डर र भित्ते क्यालेन्डर छपाईका लागि इच्छुक फर्मबाट कोटेसन आह्वान गरिन्छ ।

भित्ते क्यालेन्डर
सङ्ख्याः ३०,००० थान
साइजः १२”× १८”
कागजको गुणस्तरः आर्ट बोर्ड
कागजको तौलः १३० gsm
छपाईको गुणस्तरः मल्टी कलर
आकारः पाटा बाइन्डिङ
३ पन्ने ६ पेज

टेबल क्यालेन्डर
सङ्ख्याः ५,००० थान
साइजः ८.५”× ६.२”
कागजको गुणस्तरः आर्टबोर्ड
कागजको तौलः २५० gsm
छपाईको गुणस्तरः मल्टी कलर
आकारः कुट स्टेण्ड, ६ पन्ने
१२ पेज स्पाइरल बेन्डिङ

पुनश्च :
# कोटेसन पठाउँदा झापा जिल्लाभित्रका फर्मका हकमा सिलबन्दी कोटेसन संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टामा पठाउनु पर्नेछ भने झापा जिल्ला बाहिरका फर्मको हकमा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।

कोटेसनका साथमा आफूले प्रकाशन गरेको दुवै क्यालेन्डरको नमूना प्रति (sample) अनिवार्य पेस गर्नु पर्नेछ ।

#  संस्थामा सूचीकृत नभएका फर्महरुले सूचीकृत गराएर मात्र कोटेसन पेस गर्नु पर्नेछ ।

#  कोटेसन पेस गर्ने फर्म मूल्य अभिवृद्धि कर VAT मा अनिवार्य दर्ता भएको हुनु पर्नेछ ।

#  कोटेसन पेस गर्ने अन्तिम मितिः २०७८ माघ २८ गते शुक्रबार कार्यालय समयसम्म रहेको छ ।

कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

#  थप जानकारीका लागि ०२३–५६३१८८ / मो. ९८५२६८९४८४

कर्पाेरेट कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *