Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागिएनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/१०/१३

जिल्ला झापा कचनकवल ७ बस्ने स्व. दुर्गाबहादुर कार्की (सदस्य नं. २९६१३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल पौष २४ गते निधनभई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल–७ बस्ने निजकी श्रीमती खड्गमाया कार्कीले आफ्ना श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत तथा शेयर रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल माघ ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत तथा सेयर रकम फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भईजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बनियानी कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *